समृद्धि स्कुलले अन्तरविद्यालय कोडिङ्ग प्रतियोगिता गर्दै
नेपालबहस संवाददाता
पुस १०, २०७९ आइतबार १९:८:५१
१० पुष, काठमाडौं । समृद्धि स्कुलअन्तर्गतको काठमाडौं बिजनेश क्याम्पस र नेपाल स्टेम अलायन्स एनएसएबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
आज दिउँसो समृद्धि स्कुल भवन बालाजुस्थित सभाहलमा आयोजित कार्यक्रममा समृद्धि स्कुल तथा काठमाडौं बिजनेश क्याम्पसका सिईओ तथा प्रिन्सीपल नरेश प्रसाद श्रेष्ठ र एनएसए का संयोजक सुसन डंगोलले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
समझदारी पत्रमा एनएसएले आयोजना गर्न लागेको काठमाडौं भित्रका विद्यालयस्तरीय कोडिङ्ग प्रतियोगीतामा काठमाडौं बिजनेश क्याम्पसले सहआयोजना गर्ने विषय समावेश छन् ।
स्कुलका विद्यार्थीहरुको कोडिङ्ग क्षमता अभिवृद्धि गर्दै बृहत रूपमा कोडिङ्गसम्बन्धी अभिरूचि जगाउने यस प्रतियोगीताको उद्देश्य रहेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
मंसिर ११, २०८१ मंगलबार
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार