आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ
नेपालबहस संवाददाता
पुस ११, २०७९ सोमबार १७:९:५८
११ पुष, काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर स्थिर छ । अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ २८ पैसा र बिक्रीमा १३२ रुपैयाँ ८८ पैसा तोकिएको छ ।
युरोपियन युरो एकको खरिद १४० रुपैयाँ ४३ पैसा र बिक्रीमा १४१ रुपैयाँ ४ पैसा तोकिएको छ । अघिल्लो दिन भने यसको खरिद १४० रुपैयाँ ३९ पैसा र बिक्री १४१ रुपैयाँ ३ पैसामा भैरहेको थियो ।
अष्ट्रेलियन डलरमा २७ पैसाले वृद्धि भएको छ । अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रुपैयाँ ८७ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ २७ पैसा तोकिएको छ ।
साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ १८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३४ पैसा, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ११ पैसा र बिक्रीमा ३६ रुपैयाँ २८ पैसा, मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ८९ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ ३ पैसा रहेको छ ।
साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ३३ पैसा र बिक्रीमा १० रुपैयाँ ३७ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ९५ पैसा र बिक्रीमा १७ रुपैयाँ ३ पैसा, कुवेती दिनार एकको खरिददर ४३१ रुपैयाँ ९३ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ८९ पैसा र बहराइन दिनार एकको खरिदमा ३५० रुपैयाँ ८८ पैसा र बिक्रीमा ३५२ रुपैयाँ ४७ पैसा नेपाल राष्ट्र बैंकले सार्वजनिक विवरणमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छआजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ५, २०८१ शुक्रबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सर्वोच्चले उच्च अदालतसँग माग्यो बेचन झालाई थुनामा पठाउनुको कारण
पुष ५, २०८१ शुक्रबार
एसिया कप क्रिकेटः नेपालविरुद्धको खेलमा बङ्गलादेशले टस जित्यो
पुष ५, २०८१ शुक्रबार
नेपाल र बङ्गलादेशबीचको खेलमा वर्षा बाधक
पुष ५, २०८१ शुक्रबार
अष्ट्रेलिया भ्रमणपछि विराट-रोहितको युगको अन्त्य !
पुष ५, २०८१ शुक्रबार