एमालेबाट सरकारमा जाने टिमकाे नेतृत्व उपाध्यक्ष विष्णु पौडेलले गर्ने
नेपालबहस संवाददाता
पुस ११, २०७९ सोमबार १७:१८:४५
११ पुष, काठमाडौं । नेकपा (एमाले)ले सरकारमा जाने टोलीको नेतृत्व उपाध्यक्ष विष्णु पौडेललाई दिने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको केही पदाधिकारीसहितको बैठकले आफ्नोतर्फबाट सरकारमा जाने टोलीको नेतृत्वको जिम्मा विष्णु पौडेललाई दिने निर्णय गरेको हो ।
माओवादी केन्द्र नेतृत्वको सरकारमा एमालेले ६ वटा मन्त्रालय पाउने निश्चित भएसँगै मन्त्रीका लागि नाम टुंग्याउन बैठक भइरहेको बताएका छन् । एमालेले उपप्रधानमन्त्री लिएर सरकारमा पठाउने भएकाे हाे ।
एमालेबाट सरकारमा जाने टिमको नेतृत्व गर्नेले उपप्रधानमन्त्री गृह या अर्थ मन्त्रालय लिने गरी तयारी भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
काठमाडौंको इन्द्रचोकबाट ३९ लाख ७८ हजार नगदसहित एक जना पक्राउ
माघ १४, २०८१ सोमबार
जाडोमा बिना पानी कसरी बलाङकेट सफा गर्ने ?
माघ १४, २०८१ सोमबार
अनलाइन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ
माघ १४, २०८१ सोमबार
भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु
माघ १४, २०८१ सोमबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार