पीडित उखु किसानको न्यायका लागि सरकारमा जाने सिके राउतकाे भनाइ, उद्योग वा कृषि मन्त्रालयमा दाबी
नेपालबहस संवाददाता
पुस ११, २०७९ सोमबार १७:३५:१०
११ पुष, काठमाडौं । सरकारमा सामेल हुने तयारीमा रहेका जनमत पार्टीका अध्यक्ष सिके राउतले उद्योग वा कृषि मन्त्रालयमा दाबी गरेका छन् । सोमबार बस्ने सत्ता गठबन्धनको बैठकमा उनले आफ्नो दाबी प्रस्तुत गर्ने भएका छन् ।
प्रतिनिधिसभामा राउतको ६ जना सांसद छन् । सत्ता गठबन्धनको बैठकपछि सरकारमा जाने व्यक्तिको टुंगो लगाउन पार्टीको बैठक बस्ने भएको छ । राउत तराईमा मिटर ब्याजी पीडित र चिनी मिलबाट पैसा नपाएर हैरानी र उठिवास लागेका उखु किसानहरुको पक्षमा आवाज उठाउने मध्येका पहिलो पंक्तिमा रहँदै आएका छन् ।
सोही विषयलाई उनले चुनावमा एजेण्डा बनाएकै कारण उनी नेतृत्वको पार्टी जनमतले समानुपातिकमा उल्लेख्य मत हासिल गरेको थियो । पीडितहरुले जनमतको उदयसँगै आफूहरुले न्याय पाउने आशा पलाएको बताउँदै आएका छन् ।
सांसद राउतले तराईका वर्षौंदेखिको पीडित उखु किसानहरुको न्यायका लागि आफ्नो पार्टी सरकारमा जाने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकार फेरिन सक्छ, तर विकासमा नीतिगत निरन्तरता चाहिन्छ : उपमहासचिव पुन
माघ १३, २०८१ आइतबार
के अमेरिका र चीनबीचको व्यापार तनावबाट भारतले ठूलो फाइदा लिन सक्छ ?
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
माघ १३, २०८१ आइतबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
इतिहासकै कमजोर आईजीपीको सुरः निरीह, एकलकाँटे, छाँया र सधैँ हस् हजुर....
माघ १३, २०८१ आइतबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
सेनाले भन्यो– कंगोमा परिचालित सबै नेपाली शान्ति सैनिक सुरक्षित छन्
माघ १३, २०८१ आइतबार
त्रिकोणात्मक टी–२० शृङ्खलाः इन्दू बर्माको कप्तानीमा नेपाली टोली घोषणा
माघ १३, २०८१ आइतबार
सरकार फेरिन सक्छ, तर विकासमा नीतिगत निरन्तरता चाहिन्छ : उपमहासचिव पुन
माघ १३, २०८१ आइतबार
सुप्रिम सहकारी ठगीमा बैंक ग्यारेन्टीमार्फत १ करोड धरौटी बुझाएर छुटे रवि
माघ १३, २०८१ आइतबार