गृहमा नारायणकाजीले पनि दाबी छाडेनन्
नेपालबहस संवाददाता
पुस ११, २०७९ सोमबार २१:२९:३३
११ पुष, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा नेकपा (माओवादी केन्द्र)(का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि गृह मन्त्रायमा दाबी गर्न छाडेका छैनन् ।
सरकारमा समर्थक तेस्रो दल रास्वपाका सभापति रबि लामिछानेले गृहमै दाबी गरिरहेका बेला श्रेष्ठले दाबी नछाडेका हुन् । सरकारको नेतृत्वको गरिरहेको दलले नै गृह चलाउनुपर्ने तर्क श्रेष्ठले गरेका छन् ।
प्रधानमन्त्रीका लागि गृह र अर्थ मन्त्रालय महत्वपूर्ण मन्त्रालयको रुपमा लिइन्छ । अर्थ एमालेले लिने भएपछि गृह आफैंसँग राख्नुपर्ने दबाब माओवादी केन्द्रका नेताहरुबाट प्रचण्डलाई परेको छ । अर्थ मन्त्रालय लिने गरी उपप्रधानमन्त्रीमा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई सरकारमा टिमको नेतृत्व गर्दै पठाउने निर्णय एमालेले यसअघि नै गरिसकेको छ ।
गृहमा दाबी दोहोरो परेपछि आज श्रेष्ठ र लामिछानेलाई उप्रधानमन्त्रीमा आजै शपथ खुवाउने र मन्त्रालयको टुंगो भोलि गर्ने भएको बताइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकार फेरिन सक्छ, तर विकासमा नीतिगत निरन्तरता चाहिन्छ : उपमहासचिव पुन
माघ १३, २०८१ आइतबार
के अमेरिका र चीनबीचको व्यापार तनावबाट भारतले ठूलो फाइदा लिन सक्छ ?
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
माघ १३, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
इतिहासकै कमजोर आईजीपीको सुरः निरीह, एकलकाँटे, छाँया र सधैँ हस् हजुर....
माघ १३, २०८१ आइतबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
त्रिकोणात्मक टी–२० शृङ्खलाः इन्दू बर्माको कप्तानीमा नेपाली टोली घोषणा
माघ १३, २०८१ आइतबार
सरकार फेरिन सक्छ, तर विकासमा नीतिगत निरन्तरता चाहिन्छ : उपमहासचिव पुन
माघ १३, २०८१ आइतबार
सुप्रिम सहकारी ठगीमा बैंक ग्यारेन्टीमार्फत १ करोड धरौटी बुझाएर छुटे रवि
माघ १३, २०८१ आइतबार
बालबालिकामा श्रवणसम्बन्धी समस्या अनिवार्य परीक्षण गर्नुपर्ने निर्देशिका स्वीकृत
माघ १३, २०८१ आइतबार
के अमेरिका र चीनबीचको व्यापार तनावबाट भारतले ठूलो फाइदा लिन सक्छ ?
माघ १३, २०८१ आइतबार