इरानी फुटबल लिजेन्ड अली दाईको परिवारलाई देशबाहिर जान रोक
नेपालबहस संवाददाता
पुस १२, २०७९ मंगलबार १७:५६:२०
१२ पुष, तेहरान । इरानी फुटबल लिजेन्ड अली दाइले आफ्नी श्रीमती र छोरीलाई देश छोड्न नदिन अन्तर्राष्ट्रिय उडान ‘रिरुट’ गरिएको बताएका छन् । ५३ वर्षीय अलीका अनुसार उनको परिवार सोमबार बिदामा उनीसँग सामेल हुन तेहरानबाट दुबई उडान गर्ने प्रयास गरेको थियो ।
तर, उडानलाई एउटा इरानी टापुमा अवतरण गर्न लगाइयो र तिनीहरूलाई हटाइएको थियो । विमान रिरुट गर्नुको कुनै कारण दिइएको छैन् ।
सेप्टेम्बरमा २२ वर्षीय इरानी–कुर्द महसा अमिनीको हिरासतमा मृत्यु भएपछि इरानमा प्रदर्शन सुरु भएको थियो । अनुचित रूपमा टाउकोमा बुर्का लगाएको आरोपमा उनलाई पक्राउ गरिएको थियो ।
६९ बालबालिकासहित ५०० भन्दा बढी प्रदर्शनकारी मारिएका छन् भने हजारौंलाई गिरफ्तार गरिएको मानवअधिकारकर्मीहरूले बताएका छन् । दर्जनौं इरानी सुरक्षाकर्मी पनि मारिएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रीजम्यानको अन्तराष्ट्रिय फुटबलबाट सन्यास
असोज १४, २०८१ सोमबार
साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित
असोज १२, २०८१ शनिबार
वर्षाले स्थगित भयो महिला लिगको आजको खेल
असोज १२, २०८१ शनिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा एमालेले गर्यो ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण, उद्धार कोषमा ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार
गौशाला धर्मशालाको व्यबस्थापन पशुपति विकास कोषले गर्ने
असोज २०, २०८१ आइतबार