अमेरिकी डलरको भाउ ओरालो, कुन विदेशी मुद्रा कतिमा हुँदै छ कारोबार ?
नेपालबहस संवाददाता
पुस १२, २०७९ मंगलबार १८:४:४१
१२ पुष, काठमाडौं । नेपाल राष्ट्र बैंकले मंलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी ३३ पैसाले ओरालो लागेको छ । अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ९५ पैसा र बिक्रीमा १३२ रुपैयाँ ५५ पैसा तोकिएको छ । सोमबार भने अमेरिकी डलर स्थिर थियो ।
युरोपियन युरो एकको खरिद १४० रुपैयाँ १७ पैसा र बिक्रीमा १४० रुपैयाँ ८१ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा करिब १ रुपैयाँले युरोपियन युरोमा ओरालो लागेको छ । यसको सोमबार खरिद १४० रुपैयाँ ४३ पैसा र बिक्रीमा १४१ रुपैयाँ ४ पैसामा भइरहेको थियो ।
अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रुपैयाँ ७० पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ १० पैसा तोकिएको छ । त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८ पैसा र बिक्रीमा २४ रुपैयाँ ३४ पैसा तोकिएको छ ।
कतारी रियाल स्थिर छ । यसको खरिदमा ३६ रुपैयाँ ११ पैसा र बिक्रीमा ३६ रुपैयाँ २८ पैसा र मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ८२ पैसा र बिक्रीमूल्य २९ रुपैयाँ ९५ पैसा रहेको छ ।
यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ३५ पैसा र बिक्रीमा १० रुपैयाँ ३९ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ९० पैसा र बिक्रीमा १६ रुपैयाँ ९८ पैसा, कुवेती दिनार एकको खरिददर ४३० रुपैयाँ ५९ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ५५ पैसा र बहराइन दिनार एकको खरिदमा ३४९ रुपैयाँ ९९ पैसा र बिक्रीमा ३५१ रुपैयाँ ५८ पैसा नेपाल राष्ट्र बैंकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छआजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ५, २०८१ शुक्रबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बाँके राष्ट्रिय निकुञ्जमा बाघ र आहारा प्रजातिको सर्वेक्षण सुरु
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले उच्च अदालतसँग माग्यो शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउनुको कारण
पुष ५, २०८१ शुक्रबार
एसिया कप क्रिकेटः नेपालविरुद्धको खेलमा बङ्गलादेशले टस जित्यो
पुष ५, २०८१ शुक्रबार
नेपाल र बङ्गलादेशबीचको खेलमा वर्षा बाधक
पुष ५, २०८१ शुक्रबार