प्रदेश १ को मुख्यमन्त्रीमा माओवादीको दाबी, तर एमालेले नछाडने
नेपालबहस संवाददाता
पुस १३, २०७९ बुधबार २१:३१:५८
१३ पुस, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रदेश १ मा सरकारको नेतृत्वमा दाबी गरेको छ । बुधबार बसेको प्रदेश १ समितिको पदाधिकारी बैठकले सरकारको नेतृत्वमा दाबी गर्ने र त्यसनिम्ति अन्य दलहरुसँग छलफल अघि बढाउने निर्णय गरेको प्रदेश समितिका अध्यक्ष हर्कबहादुर नेम्वाङले जानकारी दिए ।
सरकार गठन र अन्य दलसँगको सहकार्यका लागि ३ सदस्यीय वार्ता टोली गठन गरेको छ । पार्टीका सचिव राम कार्कीको संयोजकत्वमा रहेको वार्ता टोलीमा इन्द्रबहादुर आङ्बो र हर्कबहादुर नेम्वाङ सदस्य छन् ।
माओवादी केन्द्रले हिजै मात्र आङ्बोलाई यो प्रदेशका लागि संदीय दलको नेताचयन भइसकेका छन् । पार्टीले भागबण्डामा यो प्रदेश पाएकोा खण्डमा आङबो मुख्य मन्त्री बन्नेछन् ।
बुधबार बिहान पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र सरकारमा रहेका ठूलो दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको बैठकमा माओवादी केन्द्रलाई लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दिनेबारे छलफल भएको छ ।
स्राेतका अनुसार प्रदेश १ मा एमालेले मुख्यमन्त्री नछाड्ने भएकाे छ । यहाँ एमालेले एक्लै बहुमत नजिक छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा शालिगराम कोइराला निर्वाचित
माघ १३, २०८१ आइतबार
कोशी प्रदेशसभा : संविधान प्रदत्त अधिकार व्यवस्थित गर्न ऐन संशोधन
माघ ९, २०८१ बुधबार
कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि
माघ ७, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
काठमाडौंको इन्द्रचोकबाट ३९ लाख ७८ हजार नगदसहित एक जना पक्राउ
माघ १४, २०८१ सोमबार
जाडोमा बिना पानी कसरी बलाङकेट सफा गर्ने ?
माघ १४, २०८१ सोमबार
अनलाइन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ
माघ १४, २०८१ सोमबार
भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु
माघ १४, २०८१ सोमबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार