सिँजा गाउँपालिका फोरजी सेवाको पहुँजमा
नेपालबहस संवाददाता
पुस १५, २०७९ शुक्रबार १६:४३:१४
१५ पुष, जुम्ला । जुम्लाको सिँजा गाउँपालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ । यहाँका उपभोक्तालाई प्रविधि र सूचनाको पहुँजमा ल्याउन धौलीढुस्कामा फोरजी सेवा जडान गरिएको हो ।
सिँजा गाउँपालिकामा पहिलो पटक फोरजी सेवा शुभारम्भ भएको सिँजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । फोरजी सेवाले पालिकामा सञ्चालन हुने तालिम, गोष्ठी, अनलाइन फारम भर्न र विद्यार्थीलाई अनलाइन कक्षा लिन सजिलो हुने उनले बताए
फोरजी मोबाइल सेवा सञ्चालनमा आएपछि यहाँ गुणस्तरीय भ्वाइस तथा मोबाइल डाटामार्फत् इन्टरनेट चलाउन सहज भएको टेलिकमले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल टेलिकममा रोबोट सेवा सुरु
मंसिर २, २०८१ आइतबार
नेपाल टेलिकमको अवरुद्ध मोबाइल सेवा सञ्चालन
मंसिर २, २०८१ आइतबार
गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई प्रधानमन्त्रीको निर्देशन
कात्तिक १४, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बसले ठक्कर दिँदा जाजरकोटमा पैदलयात्रीको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
एनपीएलको तयारी पूरा : क्यान
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता डा कोइराला
मंसिर १४, २०८१ शुक्रबार
रौतहटमा खोलामा नुहाउन गएका दुई युवकको डुबेर मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने
मंसिर १४, २०८१ शुक्रबार