मधेश प्रदेश सांसदकाे शपथ सम्पन्न, दुई जनाले लिन पाएनन्
नेपालबहस संवाददाता
पुस १५, २०७९ शुक्रबार २२:५३:५०
१५ पुष, जनकपुरधाम । मधेश प्रदेशको नवनिर्वाचित प्रदेशसभा सदस्य (सांसद)हरुले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले नवनिर्वाचित प्रदेशसभा सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन् ।
न्यौपानेले बाँकी रहेका प्रदेशसभा सदस्यहरुमध्ये १ सय ४ जना प्रदेशसभा सदस्यहरुले शपथ ग्रहण गराएका हुन् । सर्वोच्चमा मुद्दा परेका कारण नेकपा (माओवादी केन्द)्रका २ जना प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण रोकिएको छ । शपथ रोकिनेहरुमा माला कर्ण र मोहम्मद रजी हैदर छन् ।
समानुपातिक सूचीमा दुवै जनाको नाम नरहेको भन्दै मुद्दा परेपछि सर्वोच्चले शपथग्रहण लगायत सांसदको भूमिका सहभागी नगराउन पत्र लेखेको छ । दुई जनाविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले गत मंसिर २९ गते विरुद्धमा फैसला सुनाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेश प्रदेश सरकारले फिर्ता लियो भाषा विधेयक
माघ ११, २०८१ शुक्रबार
एक महिना पछि कटहरिया नगरपालिकाको ताला खुल्याे
माघ ११, २०८१ शुक्रबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
काठमाडौंको इन्द्रचोकबाट ३९ लाख ७८ हजार नगदसहित एक जना पक्राउ
माघ १४, २०८१ सोमबार
जाडोमा बिना पानी कसरी बलाङकेट सफा गर्ने ?
माघ १४, २०८१ सोमबार
अनलाइन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ
माघ १४, २०८१ सोमबार
भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु
माघ १४, २०८१ सोमबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार