सहयोगी मनहरु नेपालको दोश्रो बार्षिक उत्सव सम्पन्न

नेपालबहस संवाददाता
पुस १८, २०७९ सोमबार १८:३४:१

१८ पुष, मोरङ । सहयोगी मनहरु नेपाल नामक सामाजिक संस्थाको दोस्रो बार्षिक स्थापना दिव ‘बार्षिक उत्सव’ देबघाटधामको अत्यन्तै पुण्यभूमिमा सभ्य तथा भब्यताका साथ सप्पन्न भएको छ ।
सहयोगी मनहरु नेपालले बिबिध समाजिक कार्यहरुको साथै असहाय तथा समस्यामा परेका हरेक नेपाली नागरिकहरुका लागि सकेको सहयोग गर्नुका साथै सामाजिक सञ्जाल तथा टिकटकको माध्यमबाट देश बिदेशसम्म उक्त समस्यालाइृ उजागर गराउँदै सहयोग संकलन गरे दुःखमा परेका नेपालीहरुलाई मल्हम लगाउने काम गरिरहेको छ ।
चितवनको धार्मिक तथा आध्यात्मिक तपोभूमि देवघाट धाममा आयोजित कार्यक्रममा नेपाल भरीका सहयोगीमनहरु नेपालमा आबद्ध सदस्यहरुको उपस्थिति रहेको थियो । संस्थाका अध्यक्ष भिम प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको उक्त दोश्रो बार्षिक उत्सब कार्यक्रममा देवघाट धाम टोल बिकास समितिका अध्यक्ष प्राज्ञ मुकुन्दशरण सिग्देलको प्रमुख आतिथ्यता रहेको थियो भने रोटरी करुणालयका प्रतिनिधि, लायन्स क्लब ईन्टरनेस्नल अफ डिस्टिक ३२५ को कलस्टर चिफ गैडाकोटका मेघराज कँडेल लगायतको उपस्थिति रहेको थियो ।
संस्थाको वार्षिक प्रतिबेदन संस्थाका महासचिव बिष्णु उप्रेतीले प्रस्तुत गर्दै आगामी दिनहरुमा अझ ससक्त रुपमा सामाजिक कार्यमा लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो भने स्वागत मन्तब्य संस्थाका गण्डकी ,बाग्मति प्रदेश प्रमुख बालकृष्ण बस्ताकोटीले दिए।
संस्थाको बिबिध कार्यक्रम र काम गर्दा आईपरेका समस्याहरुका बिषयमा संस्थाका उपाध्यक्ष सुमनराज रिमाल र कोषाध्यक्ष स्मिता खनालले प्रकाश पारेका थिए । संस्थाका बरिस्ठ उपाध्यक्ष नन्दीकेशर चापागाँई ‘किशोर’ को सञ्चालमा सम्पन्न कार्यक्रममा संस्था तथा सामाजिक कार्यमा बिषेश योगदान दिने श्रीकृष्ण पन्डित,अनिसा शाक्य तथा बिष्णु कंडेल लाई संस्थाले सम्मान समेत गरेको थियो ।
सहयोगी मनहरु नेपाल टिकटक चलाउने युवाहरुको सकारात्मक सोच भएको संस्था र आगामी दिनमा अझ स्वास्थ शिक्षाको क्षेत्रमा ससक्त भएर अघि बढ्न र बिकृती बिसंगती बिरुद्ध लडदै समुन्न्त समाज निर्माणमा अघि बढ्नको लागि खोलिएको संस्था भएकोले यसलाई देशैभरी सञ्जालको रुपमा निर्माण गर्न सके समस्यामा रहेका असहायहरुले सहयोग पाउन सक्ने कुरामा ध्यान दिन अतिथि बक्ताहरुले सुझाव दिए ।
संस्थाको वार्षिक उत्सवको पुर्व संध्यामा संस्थाले रोटरी करुणालय,रामजानकी बालिका कन्यागुरुकुलम देवघाट धाम, आमाको माया छात्रावास, भरतपुर महानगर पालिका १२ नम्बर वडा, कावासोती नगरपालिका वडानम्बर १२ लक्ष्मीनारायण बृद्धाआश्रममा बिभिन्न कार्यक्रम गरि करिब ३ लाख बराबरको सहयोग गरेको संस्थाका गण्डकी ,बगमतीका प्रदेश प्रमुख बालकृष्ण वस्ताकोटिले जानकारी गराएका छन् ।
संस्थालाइ राष्ट्रिय व्यापार संघ काठमाडौले न्यानो कपडा, राज क्षेत्री,राम गुरुङ,संगिता गौतम,राधिका कडरिया, पुजा धिताल,राधिका पौडेल मनु क्षेत्री तुला बास्कोटा ,श्रीलक्ष्मी बस्नेत ,शान्ती श्रेष्ठ ,राज श्रेष्ठ ,राधिका भन्डारी टंक बस्नेत, सरोज महतारा प्रशु बिष्टससमीर के शि राम गुरुङ ,मुकुन्द के सि, रमेश कार्कि लगायतको आर्थिक सहायतामा सहयोग कार्यक्रम सम्पन्न भएको थियो । समापन कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष भिब आचार्यले भजन गायक सुरज भण्डारी तथा दिप काफ्ले लाई बिशेष धन्यबाद दिदैं आगामी बर्षका लागि अझ शसक्त भएर जुटन सबै पदाधिकारी तथा सदस्यहरुलाई अनुरोध गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो
फागुन ३, २०८१ शनिबार
‘बाल विवाह सामाजिक समस्या’
फागुन १, २०८१ बिहिबार
‘शिक्षा क्षेत्र देश विकासका लागि महत्त्वपूर्ण’
माघ २७, २०८१ आइतबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
देशका केही भागमा वर्षा र हिमपातको सम्भावना
फागुन १४, २०८१ बुधबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फाइनल आज : उपाधिका लागि नेपाल र म्यानमार भिड्दै
फागुन १४, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १४, २०८१ बुधबार
आज सेना दिवस, टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै
फागुन १४, २०८१ बुधबार
इन्टनेटमा हेरेरै केराको खम्बाबाट कागज उत्पादन
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : आज झापा- ११ र डागा युनाइटेड भिड्दै
फागुन १४, २०८१ बुधबार
देशका केही भागमा वर्षा र हिमपातको सम्भावना
फागुन १४, २०८१ बुधबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फाइनल आज : उपाधिका लागि नेपाल र म्यानमार भिड्दै
फागुन १४, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १४, २०८१ बुधबार
आज सेना दिवस, टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै
फागुन १४, २०८१ बुधबार
इन्टनेटमा हेरेरै केराको खम्बाबाट कागज उत्पादन
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : आज झापा- ११ र डागा युनाइटेड भिड्दै
फागुन १४, २०८१ बुधबार
देशका केही भागमा वर्षा र हिमपातको सम्भावना
फागुन १४, २०८१ बुधबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फाइनल आज : उपाधिका लागि नेपाल र म्यानमार भिड्दै
फागुन १४, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १४, २०८१ बुधबार
आज सेना दिवस, टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै
फागुन १४, २०८१ बुधबार