एकीकृत समाजवादीको पोलिटब्यूरो बैठकः सरकारबारे निर्णय गर्ने जिम्मा सचिवालयलाई
नेपालबहस संवाददाता
पुस १९, २०७९ मंगलबार २२:२२:४५
१९ पुष, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने वा नहुनेबारे निष्कर्ष पुग्न सकेको छैन । दुई दिनसम्म काठमाडौंमा चलेको पार्टीको पोलिटब्यूरो बैठक बैठक बिना निष्कर्ष सकिएको छ ।
बैठकले सरकारमा जाने कि नजानेबारे निर्णय लिन केन्द्रीय सचिवालयलाई दिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
यसअघि पार्टीको स्थानीय समितिको बैठकले सरकारबारे टुंगो लगाउन पोलिटब्यूरोलाई जिम्मा लगाएको थियो । तर ब्यूरो बैठक पनि अनिर्णयको बन्दी बन्न पुगेको छ । बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक छलफलमा नेतृत्वको बद्ख्वाइँ नगर्न निर्देशन दिएका थिए ।
साथै नेता झलनात खनालले धारणाको रुपमा छुट्टै राजनीतिक प्तिवेदन प्रस्तुत गरेका थिए । नेपाल र खनाल सरकारमा पार्टीको सम्मान हुने अवस्थामा मात्र जानुपर्ने पक्षमा उभिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
काठमाडौंको इन्द्रचोकबाट ३९ लाख ७८ हजार नगदसहित एक जना पक्राउ
माघ १४, २०८१ सोमबार
जाडोमा बिना पानी कसरी बलाङकेट सफा गर्ने ?
माघ १४, २०८१ सोमबार
अनलाइन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ
माघ १४, २०८१ सोमबार
भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु
माघ १४, २०८१ सोमबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार