नदीजन्य पदार्थ उत्खनन् रोक्न माग गर्दै नगरपालिका घेराउ
नेपालबहस संवाददाता
पुस १९, २०७९ मंगलबार २२:५७:११
१९ पुष, काठमाडौं । कैलालीको खुटीया नदीबाट नदीजन्य पदार्थ उत्खनन् रोक्न माग गर्दै स्थानीयले गोदावरी नगरपालिका घेराउ गरेका छन् ।
उत्खनन् र बिक्रीमा व्यापक भ्रष्ट्रचार भएको बताउँदै उनीहरुले उत्खनन् कार्य बन्दका लागि मंगलबार नगरपालिकाको कार्यालय घेराउ गरेका हुन् ।
नेकपा एमाले गोदावरीको नेतृत्वमा सभागीहरुले नगरपालिकाले नगर प्रमुख विरेन्द्र भट्टले खुटीया नदीमा बदनीयत पूर्ण काम गरेको बताए । भ्रष्टाचार गर्ने नियतले नदीजन्य पदार्थ उत्खनन् र बिक्री भइरहेकाले तुरुन्त सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् ।
नगरपालिका परिसरमा ’खुटिया काण्ड बन्द गर’ ’भ्रष्टाचार छानविन गर’ राजस्व चुहावट गर्न पाइदैन भन्ने नाराका साथ विरोध पर्दशन गरिएको थियो । बन्द नगरेसम्म आन्दोलन जारी रहने उनीहरुको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहागढीमाइका नगर प्रमुखले थुने आफ्नै घरको लाइन काट्न आएका विद्युतका कर्मचारी
पुष २९, २०८१ सोमबार
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार