सेनाका उपरथी शाहीलाई ब्यारेकमै बस्न निर्देशन
नेपालबहस संवाददाता
पुस १९, २०७९ मंगलबार २३:१६:२७
१९ पुष, काठमाडौं । नेपाली सेनाका उपरथी प्रेम शाहीलाई केही समय ब्यारेकमै बस्न निर्देशन दिइएको छ । उमेर विवादमा सर्वोच्च अदालतले शाहीकोा पक्षमा फैसला दिएपछि शाही हाजिर हुन मंगलबार नेनाको मसख्यालय जंगी अड्डामा पुगेका बेला सेनिक प्रहरीले नियन्त्रणमा लिएका थिए । नियन्त्रणमा लिएलगत्तै स्वास्थ्य परीक्षणका लागि वीरेन्द्र सैनिक अस्पताल छाउनी लगिएको थियो ।
तर सेनाका मुख्यालयले भने शाहीमाथि भ्रष्टङचार र संगठनको अनुशासन उल्लंघनबारे अनुसन्धान गर्न नियन्त्रणमा लिएको बताउँदै आएका छन् ।
यसपछि जंगी अड्डाले पनि शाहीमाथि आर्थिक अनुशासनको प्रश्न उठेपछि छानबिन र अनुसन्धानका लागि ब्यारेकमै रहन निर्देशन दिएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए ।
विभिन्न जिम्मेवारीमा रहँदा उपरथी शाहीबाट आर्थिक अनियमिता भएको भन्ने उजुरी परेको र सोही आधारमा नियन्त्रणमा लिई जंगी अड्डाले छानबिन गरिरहेको बताए । उपरथी शाहीको सेवा अवधिसम्बन्धी अदालतको निर्णय र छानबिनसँग कुनै सम्बन्ध नरहेको पनि सेनाले स्पष्ट पारे ।
भोलि पुष २० गतेदेखि अवकाशमा जाने क्रममा रहेका उपरथी शाहीले जंगी अड्डा र रक्षा मन्त्रालयले आफ्नो अवकाश हुने मिति भन्दा एक वर्ष घटाएको परेको भनी अदालतमा निवेदन दिएका माग अनुरुप अदालतबाट अन्तरिक आदेश भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभलिबल खेलाडीलाई सेनाको सहयोग
जेठ ४, २०८१ शुक्रबार
नेपाली सेनाले माग्यो ३१९ जना कर्मचारी
बैशाख १४, २०८१ शुक्रबार
सेनाको हिमाल सफाइ टोली आज नाम्चेबाट सगरमाथा तर्फ प्रस्थान
बैशाख ५, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनुभोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार
सुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार
पानीको कमीले गर्मीमा बेचैनी निम्त्याउँछ, दैनिक खानुहोस् यी पाँच चीज
जेठ ५, २०८१ शनिबार