एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसनले ‘कापी कोष’ का लागि एकल सांगीतिक साँझ सञ्चालन गर्ने
नेपालबहस संवाददाता
पुस २०, २०७९ बुधबार १९:१७:५२
२० पुष, क्यालिर्फोनिया । एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसनले ‘कापी कोष’ का लागि एकल सांगीतिक साँझ सञ्चालन गर्ने भएको छ ।
नेपालका सरकारी बिद्यालयमा अध्यनरत स्कुले बालबालिकाहरुलाई निःशुल्क कापी र कलम वितरणको लागि आवश्यक कोष निर्माणको तयारी गरेको एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन क्यालिर्फोनियाका अध्यक्ष माधव मरासिनीले जानकारी दिएका छन् ।
फागुनको पहिलो सातादेखि एकल सांगीतिक साँझको तयारी गर्ने अध्यक्ष मरासिनीले जानकारी दिएका छन् । आम दाजुभाई तथा दिदीबहिनीहरुलाई मिठो खानाको स्वादसहित कर्णप्रिय गीत सुन्दै बालबालिकाको शिक्षामा योगदान गर्न अध्यक्ष मरासिनीले आह्वान गरेका छन् ।
एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसनले शिक्षासहित सामाजिक क्षेत्रका विभिन्न कार्यक्रममा सहयोग गर्दै आइरहेको छ। शिक्षा, स्वास्थ्य, सञ्चार, खेल लगायतका क्षेत्रमा योगदान गरेकाहरुलाई पनि सम्मान गर्दै आइरहेको संस्थाले नेपालमा हुने विभिन्न सामाजिक कार्यका क्षेत्रमा आफ्नो सक्रिय सहयोग गर्दै आइरहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएआर रहमान र सायरा बानोको सम्बन्धविच्छेद
मंसिर ५, २०८१ बुधबार
भजन शिरोमणि भक्तराज आचार्यको जीवनगाथा ‘आचार्य’ अब युट्युवमा
कात्तिक २९, २०८१ बिहिबार
यसरी बन्यो ‘रैँया चाँदीको...’
कात्तिक २८, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार