अर्थमन्त्री नेतृत्वको कायदलले तयार पार्यो न्युनतम साझा कार्यक्रम
नेपालबहस संवाददाता
पुस २२, २०७९ शुक्रबार २२:१५:५६
२२ पुष, काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले सात दल सम्मिलित सरकारका न्यूनमत साझा कार्यक्रम तयार पारेको छ । आज बसेको कार्यदलले न्यूनमत साझा कार्यक्रमलाई अन्तिम रुप दिएको हो । कार्यदलले उक्त कार्यक्रम शनिबार शीर्ष नेताहरू समक्ष पेस गर्ने तयारी गरेको छ ।
शीर्ष नेताहरूसमक्ष कार्यक्रम पेस गरेपछि सार्वजनिक गरिने बताइएको छ । बिहीबार बसेको कार्यदलको बैठकले न्यूनमत साझा कार्यक्रममा सबै दलका एजेण्डा समेटेने न्यनतम साझा कार्यक्रम बनाएको र त्यसलाई आज बसेको बैठकले अन्तिम रुप दिएपछि भोली शीर्ष नेताहरुलाई बुझाउने तयारी गरिएको कार्यदल सदस्य राष्ट्रिय स्वतन्त्र पार्टीका डा मुकुल ढकालले जानकारी दिए ।
न्युनतम साझा कार्यत्रमामा सबै दलका एजेण्डा समेटिएको बताइएको छ । कार्यक्रम जनमूखि भएको कार्यदलको दावी छ । यसलाई शीर्ष ताको तहमा फानल गराएर भोली शनिबार नै कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिएको छ । कार्यक्रम अनुसार सरकारले नीति बनाएर कार्यान्यनमा ल्याउनेछ ।
सरकारको न्यूनतम साझा कार्यक्रममा पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने प्रस्ताव समेटिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट कार्यदलमा रहेका महामन्त्री धवल शमशेर जबराले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनेसहित राप्रपाले उठाएका प्रस्ताव न्यूनतम साझा कार्यक्रममा समेटिएको जानकारी दिए ।
गत पुस १४ गते बसेको सत्ता गठबन्धन दलहरूको बैठकले न्यूनतम साझा कार्यक्रम तयार पार्न एमालेका उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलका माओवादी केन्द्रका वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका डा मुकुल ढकाल , जसपाका रकम चेमजोङ र राप्रपाका धवलशमशेर राणा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार