माया खोला हाईड्रोपावर कम्पनीको शेयर बाँडफाँड
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
पुस २३, २०७९ शनिबार २०:५८:२२
![](https://nepalbahas.prixacdn.net/media/albums/Image_IPOAllotment-e1673083696941_G7VDDeBGLm.jpg)
२३ पुष, काठमाडौं । वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुको लागि माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडको शेयर बाँडफाँड गरेकाे छ । प्रभु क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडको १०० रुपैयाँ अकिंंत दरको २,४०,००० कित्ता शेयर बाँडफाँड गरेको हो ।
सो आइपीओमा सि—आश्वा सदस्य बैक तथा वित्तिय संस्थाबाट ८,२५७ जना आवेदकहरुबाट प्राप्त ७,२६,८४० कित्ता शेयरको आवेदन प्राप्त भएकोले हिजो शुक्रबारका दिन १० कित्ता देखि ३० कित्ता आवेदकहरुलाई माग बमोजिम तथा ४० कित्ता देखि ६,३०० सम्म आवेदन दिने आवेदकहरुलाई ३० कित्ताको दरले गरी जम्मा ८,२५७ जना आवेदकहरुलाई २,१५,६७० कित्ता शेयर बाँडफाँड गरीएको र बाँकी रहेको शेयरको लागि ४० कित्ता देखि ६,३०० कित्ता शेयर आवेदन दिने ५,४८३ जना आवेदकहरुबाट २४,३३० कित्ता गरी जम्मा २,४०,००० कित्ता शेयर बाँडफाँड सम्पन्न गरिएको छ ।
नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको लागि छुटयाईएको शेयरहरु मंसिर २३ गते देखि पुस ८ गते सम्म आवेदन खुल्ला गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदाउन्ने ‘एग्रो फार्म’ १० करोडको ‘शेयर’ जारी गर्दै
पुष १९, २०८१ शुक्रबार
फरवार्ड माइक्रोफाइनान्सको साधारण सभाद्वारा बोनस शेयर वितरणको प्रस्ताव पारित
मंसिर ३०, २०८१ आइतबार
कुमारी क्यापिटल र भारतको ध्रुव क्यापिटल सर्भिसेजबीच सहकार्य गर्ने सम्झौता
मंसिर २८, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नगरकोट भ्रमण वर्ष सफल पार्ने उपत्यका मेयर्स फोरमको निर्णय
फागुन ६, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन ६, २०८१ मंगलबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार