लखनउकाे बस दुर्घटनामा मृत्यु भएका तीनै जना नेपालीको सनाखत
नेपालबहस संवाददाता
पुस २५, २०७९ सोमबार १७:४१:३६
२५ पुष, काठमाडौं । आइतबार बिहान भारतको लखनउमा एको यात्रुवाहक बस दुर्घटनामा ज्यान गुमाएका एक महिलासहित ३ नै जनाकाे नेपालीकाे पहिचान भएकाे छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार मृत्यु हुनेमा टीकापुर नगरपालिका-१ का ४० वर्षीय ललित साउद, टीकापुरमै व्यवसाय गर्दै आइरहेका साेही वडाका ५५ वर्षीय चन्द्र साउद र २० वर्षीया निर्मला बोहराको मृत्यु भएको छ। दुर्घटनामा ज्यान गुमाउने अर्का व्यक्ति भने भारतीय चालक हुन् ।
भारतको गुजरातबाट नेपालको सीमावर्ती क्षेत्र पलियातर्फ आउँदै गरेको यात्रुवाहक बस सोमबार बिहान उत्तर प्रदेशको लखनउमा दुर्घटना भएको थियो । ६६ जना यात्रु सवारमध्ये ३ जना नेपाली र बसका चालकको ज्यान गएको थियो । दुर्घटनामा करिब डेढ दर्जन यात्रु घाइते भएको जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
पुष २९, २०८१ सोमबार
छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला
पुष २८, २०८१ आइतबार
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
पुष २८, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार