अहिलेजसरी पहिले नयाँ पार्टीमा जनलहर थिएन : केपी ओली
नेपालबहस संवाददाता
पुस २५, २०७९ सोमबार १९:४४:१३
२५ पुष, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेजसरी नयाँ पार्टीमा जनताको भरोसा र उत्साह पहिले नभएको बताएका छन् ।
सोमबार दिउँसो १ बजे शुरु भएको प्रतिनिधिसभाको पहिलो बैठकमा दलको नेताका रुपमा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताले परिवर्तन र विकासको उत्कट चाहना व्यक्त नयाँ दलहरुमार्फत गरेर पुराना दलहरुलाई गम्भीर शिक्षा दिएको बताएका छन् ।
उनले राष्ट्रियताको पक्ष र जनताका समस्या समाधान गर्न अहिलेका सरकारले गम्भीर भएर लाग्नुपर्ने बताए । नले सरकार बनाउन र भत्काउन गोटी चाल्ने र गोटी चाल खेलमा लाग्नु जनताको चाहनाविरुद्ध हुने बताए ।
अध्यक्ष ओलीले उनीभन्दा अघि सम्बोधन गरेका नेपाली कांग्रेसभा सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै प्रतिपक्षी दल कांग्रेसले यो सरकारलाई काम दिनु नै सबैका लागि हितमा हुने बताए ।
उनले सरकारसामू थुप्रै चुनौती रहेको बताउँदै अर्थतन्त्रमा गम्भीर संकट परेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाइती नेपाललाई एक करोड दिने प्रधानमन्त्री ओलीको घोषणा
पुष २९, २०८१ सोमबार
यी हुन् राष्ट्रपतिले जारी गरेका चार अध्यादेश
पुष २९, २०८१ सोमबार
अस्पतालको पहिचान सेवाको गुणस्तरका आधारमा हुनुपर्छः स्वास्थ्यमन्त्री पौडेल
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार