संसदमा शरदसिंह भण्डारीले भने- ‘हाम्रा नेता कार्यकर्ताले कहिलेसम्म जेलमा बस्नु पर्ने हो ?’
नेपालबहस संवाददाता
पुस २५, २०७९ सोमबार २१:८:१२
२५ पुष, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरदसिंह भण्डारीले अधिकार प्राप्तिका लागि गरिएका संघर्षमा होमिएका नेता कार्यकर्ताहरु अझै राज्यले जेलमा राखिराखेको भन्दै आपत्ति जनाएका छन् ।
सोमबारबाट सुरु भएको संघीय संसदकोा पहिलो बैठकलाई सम्बोधन गर्दै सांसद भण्डारीले मंसिरको ४ मा भएको आम निर्वाचनबाट संसदमा बहुसंख्य समूदाय र जनताको आवाज प्रतिध्वनि भएको बताएका छन् । टिकापुर घटनामा जोडेर राज्यले रेशम चौधरी लगायत मधेशका थुप्रै नेताहरुमाथि लगाइएको झुठा मुद्दा खारेजी र बन्दी रिहाइको माग गरे ।
उनले चुनावको बेला जनतामाझ् पुग्दा आशा र निरास दुवै देखिएको बताए । जनताले विकासको पक्ष र पूर्णअधिकारको लागि दलहरुलाई मत दिएको बताउँदै तराई क्षेत्रमा व्याप्त बनेको नागरिकता समस्या तत्काल समाधान गर्ने गरी नीति कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिए ।
भ्रष्टाचार अन्त्यका लागि आफ्नो पार्टीले सरकारलाई सक्लो सहयोग गर्ने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाइती नेपाललाई एक करोड दिने प्रधानमन्त्री ओलीको घोषणा
पुष २९, २०८१ सोमबार
यी हुन् राष्ट्रपतिले जारी गरेका चार अध्यादेश
पुष २९, २०८१ सोमबार
अस्पतालको पहिचान सेवाको गुणस्तरका आधारमा हुनुपर्छः स्वास्थ्यमन्त्री पौडेल
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार