चितवनमा श्रीमान्-श्रीमती मृत फेला, घटनास्थल पुग्याे प्रहरी
नेपालबहस संवाददाता
पुस २६, २०७९ मंगलबार १७:३५:३६
२६ पुष, चितवन । भरतपुर महानगरपालिका–२९ मा श्रीमान् श्रीमती मृत अवस्थामा फेला परेका छन् । सोही वडाको कार्यालय पछाडि खेतबारी भन्ने स्थानमा २८ वर्षीय प्रेम रानामगर झुण्डिएको अवस्थामा र उनकी श्रीमती २५ वर्षीया शान्ति रानामगर भुईँमा ढलेको अवस्थामा मृत भेटिएका हुन् ।
अहिले प्रहरीले घटनास्थल पुगेर अनुसन्धान र मुचुल्का उठाउने काम गरिरहेका छन् । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी नवराज अधिकारीको नेतृत्वमा टोली पुगेको छ ।
मृतक प्रेमबहादुरले श्रीमतीको हत्या गरेर आफू झुण्डिएर आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार