संसद विघटन गर्नेहरु कुर्लिएको देख्दा अचम्म लाग्छ : माधव नेपाल
नेपालबहस संवाददाता
पुस २६, २०७९ मंगलबार २१:२४:३२
२६ पुष, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संसद् विघटनको अधिकार प्रधानमन्त्रीमा नरहेको बताएका छन् ।
मंगलबार संसद बैठकमा सम्बोधन गर्ने क्रममा उनले संसद विघटन गर्नेहरु संसदमा ठूलो स्वरमा कुुर्लिएको देख्दा अचम्म लागेको बताए ।
उनले एमाले अध्यक्ष केपी ओलीले संसद् विघटन गरेर नयाँ जनादेशमा जानु जायज भनेर दिएको भनाइको उनले घुमाउरो तरिकाले विरोध गरे ।
अहिलेको संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नदिएको उनको जिकिर छ । राम्रो काम गर्ने बेलासम्म समर्थन दिने भन्दै आज विश्वासको मत दिने बताए ।
उनले भ्रष्टाचार विकेन्द्रीकरण भएर पालिका पालिकामा करोडौंका मालिक जन्मेको र स्वास्थ्य शिक्षालाई सम्पूर्ण जनताको पहुँचमा पुर्याउन आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
काठमाडौंको इन्द्रचोकबाट ३९ लाख ७८ हजार नगदसहित एक जना पक्राउ
माघ १४, २०८१ सोमबार
जाडोमा बिना पानी कसरी बलाङकेट सफा गर्ने ?
माघ १४, २०८१ सोमबार
अनलाइन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ
माघ १४, २०८१ सोमबार
भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु
माघ १४, २०८१ सोमबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार