संसद बैठकः विश्वासको प्रस्तावमाथि मत विभाजन प्रक्रिया सुरु
नेपालबहस संवाददाता
पुस २६, २०७९ मंगलबार २२:५८:४३
२६ पुष, काठमाडौं । मंगलबार जारी प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको विश्वास मत लिने प्रस्तावमाथि मत विभाजन प्रक्रिया सुरु भएको छ ।
बैठकका अध्यक्ष पशुपति शमसेर जबराले दिएको ५ मिनेटको घण्टी बजाइसकिएको छ । अहिले प्रस्तावको पक्षम उभिएका दलका सांसदहरु सभामुखको दायाँपट्टि रहेको कक्षमा राखिएका दस्तखत संकलन पुस्तिका दस्तखत गर्ने क्रम जारी छ । मत विभाजनका आधारमा भोटिङ भइरहेको हाे ।
प्रस्तावको विपक्षमा उभिएका सांसदहरुलाई सभामुखको बायाँपट्टिको कक्षमा राखिएका पुस्तिकामा दस्तखद गर्ने व्यवस्था गरिएको छ । प्रचण्ड यही पुष १० मा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
काठमाडौंको इन्द्रचोकबाट ३९ लाख ७८ हजार नगदसहित एक जना पक्राउ
माघ १४, २०८१ सोमबार
जाडोमा बिना पानी कसरी बलाङकेट सफा गर्ने ?
माघ १४, २०८१ सोमबार
अनलाइन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ
माघ १४, २०८१ सोमबार
भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु
माघ १४, २०८१ सोमबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार