तीन ब्रोकर कम्पनीमाथि कारबाही, केयर रेटिङलाई स्पष्टीकरण
नेपालबहस संवाददाता
पुस २७, २०७९ बुधबार २२:२५:५९
२७ पुष, काठमाडौं । नेपाल धितोपत्र बोर्डले ३ ब्रोकर कम्पनीलाई नगद जरिवाना कारबाही गरेको छ । केयर रेटिङ नेपाललाई स्पष्टीकरण मात्र सोधेको बोर्डले इम्पेरियल सेक्युरिटीज कम्पनी, सनी सेक्युरिटीज कम्पनी र त्रिशुल सेक्युरिटीजलाई जरिवानासहित कारबाही गरेको हो ।
इम्पेरियल सेक्यूरिटिज कम्पनीले त्रैमासिक आर्थिक प्रतिवेदन समयमा पेश नगरेको भन्दै ७५ हजार रुपैयाँ र सनी कम्पनीले तोकिएको समयमा प्रतिवेदन पेस नगरेको भन्दै १० हजार रुपैयाँ जरिवाना गराएको छ ।
यस्तै बोर्डले त्रिशुल सेक्युरिटीजलाई पनि त्रैमासिक आर्थिक प्रतिवेदन समयमा पेश नगरेकोमा ७५ हजार रुपैयाँ जरिवाना तराउने निर्णय गरेको छ ।
यसैगरी रेटिङ एजेन्सी केयर रेटिङ नेपाललाई नियमावली २०६८ को उल्लंघन गरी आफ्नो मुख्य सेयरधनीको रेटिङ गरेको भन्दै ऐन २०६३ को दफा १०१ को ७ अनुसार हदैसम्मको कारबाही किन नगर्ने भनी जवाफ पेस बोर्डले स्पष्टीकरण सोधिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
काठमाडौंको इन्द्रचोकबाट ३९ लाख ७८ हजार नगदसहित एक जना पक्राउ
माघ १४, २०८१ सोमबार
जाडोमा बिना पानी कसरी बलाङकेट सफा गर्ने ?
माघ १४, २०८१ सोमबार
अनलाइन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ
माघ १४, २०८१ सोमबार
भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु
माघ १४, २०८१ सोमबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार