एमालेका राजेन्द्र रावल बने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री
नेपालबहस संवाददाता
पुस २७, २०७९ बुधबार २३:३१:५४
२७ पुष कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा सत्तारुढ दल नेकपा (एमालेका राजेन्द्र रावल नियुक्त भएका छन् ।
प्रदेश प्रमुख देवराज जोशीले एमालेका संसदीय दलका नेता रावललाई बुधबार संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
रावललाई नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थन छ । उनी कञ्चनपुरबाट एमालेबाट समानुपातिक प्रणालीमा प्रदेशसभा सांसद बनेका थिए ।
सत्तारूढ गठबन्धनको एक घटक नागरिक उन्मुक्ति पार्टीले निर्णय लिन ढिला गरेका कारण उनको नियुक्तिमा पनि ढिलाई भएको हो । रावलले बुधबार बिहानै मुख्यमन्त्रीमा दाबी पेश गर्ने कार्यक्रम रहेपनि साँझपख मात्र संभव भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार