संसद सचिवालयलद्वारा प्रतिनिधिसभा सदस्यहरुको नाम सार्वजनिक
नेपालबहस संवाददाता
पुस २८, २०७९ बिहिबार १९:२३:३०
२८ पुष, काठमाडौं । गत मंसिर ४ मा सम्पन भएको आम निर्वाचनमा प्रतिनिधिसभातर्फ निर्वाचित भएका २७५ सांसदहरुको नामावली संघीय संसद सचिवालयले सार्वजनिक गरेको छ । प्रतिनिधिसभा २०७९ मा समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित सांसदको नामावली सार्वजनिक भएको हो ।
सचिवालयले वर्णानुक्रमअनुसार निर्वाचित सांसदको नामावली सार्वजनिक गरेको छ । निर्वाचनबाट नेपाली कांग्रेस ८९ सीटसहित पहिलो दल बनेको छ भने नेकपा एमाले ७९ सीटसहित दोस्रो स्थानमा रहेका छ । नेकपा माओवादीसहित १२ दलले प्रतिनिधिसभामा प्रवेश पाएका छन् । माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीले भने थ्रेसहोल्ड कटाउन नसकेर राष्ट्रिय पार्टीको मान्यता पाएको छैन् ।
यस्तो छ नामावली विवरण:
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार