लुम्बिनीमा मुख्यमन्त्री र दुई मन्त्रीले लिए शपथ
नेपालबहस संवाददाता
पुस २८, २०७९ बिहिबार २१:१:५४
२८, पुष, दाङ । लुम्बिनी प्रदेशका नवनिर्वाचित मुख्यमन्त्री लीला गिरी र २ मन्त्रीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मुख्यमन्त्री गिरीलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ खुवाएका थिए । सत्ता साझेदार दलहरूको आन्तरिक छलफलका कारण करिब एक घण्टा ढिलो गरी शपथ लिएका हुन् ।
यस्तै, नेकपा (माओवादी केन्द्र)का कृष्णा केसी र एमालेका चेतनारायण आचार्यले बिना विभागीय मन्त्रीको जिम्मेवारीसहितको पथ तथा गोपनीयताको शपथ लिएका छन् ।
मन्त्री छनौटका विषयमा नेकपा माओवादीभित्रको आन्तरिक किचलाेका कारण उनीहरूलाई बिना विभागीय मन्त्री रूपमा शपथ खुवाइएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवनियुक्त जापानी राजदुत नेपाल आइपुगे
माघ १, २०८१ मंगलबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
पुष २९, २०८१ सोमबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
निर्वाचित नभएको भए ट्रम्प दोषी ठहरिनु हुने थियो : विशेष सल्लाहकारको रिपोर्ट
माघ १, २०८१ मंगलबार
अफ्रिकाको सुनखानीमा फसेका ४ सय मध्ये १०० मजदुरको मृत्यु
माघ १, २०८१ मंगलबार
ढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने योजना महानगरले शीघ्र कार्यान्वयन गर्ने
माघ १, २०८१ मंगलबार