टेनिस स्टार नाओमी गर्भवती, अर्को वर्ष मैदानमा फर्कने
नेपालबहस संवाददाता
पुस २८, २०७९ बिहिबार २२:२२:५३
२८ पुष, एजेन्सी । टेनिस स्टार नाओमी ओसाकाले आफू गर्भवती भएको खुलासा गर्दै अर्को वर्षमात्र मैदानमा फर्कने योजना रहेको बताएकी छन् । पूर्व विश्व नम्बर एक खेलाडी ओसाकाले ‘अल्ट्रासाउन्ड’को तस्बिरसहित सामाजिक सञ्जालमा ‘सन् २०२३ का लागि सानो अद्यावधिक’ भनेर बुधबार गरेको ‘पोष्ट’मा आफू गर्भवती भएको खुलासा गरेकी हुन्
पच्चीस वर्षीया ओसाका वर्षौँदेखि ‘¥यापर’ कोर्डेसँग ‘रोमान्स’सँगै ‘डेट’ गरिरहेकी छन् । “मलाई थाहा छ कि मसँग भविष्यमा हेर्नको लागि धेरै कुरा छन्, एउटा कुरामा म तयार भएकी छु कि मेरो बच्चाले मैले खेलको हेर्नेछ र उनी मेरी आमा हुन्,” ओसाकाले लेखेकी छन् ।
गत सेप्टेम्बरदेखि ओसाकाले कुनै पनि प्रतिस्पर्धात्मक खेल खेलेकी छैनन् । आगामी आइतबारदेखि सुरु हुने अस्ट्रेलियन ओपनबाट पनि उनी बाहिरिएकी छन् । उनले दुई पटक युएस ओपन च्याम्पियनसिपसँगै दुई पटक उक्त प्रतियोगिता जितेकी थिइन् । हालैका वर्षमा मानसिकरूपमा स्वस्थ्य रहन उनले खेलबाट आफूलाई टाढा राखेकी छन् । टोकियोमा प्यान प्यासिफिक ओपन पछि फेरि उनी मैदानमा देखिएकी छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार
संघसंस्था बीच फुटसल प्रतियोगिता उपाधि खेलकुद पत्रकार मञ्चलाई
कात्तिक २४, २०८१ शनिबार
पाँच किमी दौडमा पुरुषतर्फ कार्की र महिलातर्फ भण्डारी
कात्तिक २४, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार