बैंक दिउँसो साढे १ बजेसम्म खुल्ने
नेपालबहस संवाददाता
माघ २, २०७९ सोमबार १८:५:४२
२ माघ, काठमाडौं । सोमबार सार्वजनिक बिदामा पनि बैंकिङ काउन्टर केही समय खुल्ने भएको छ। सरकारले पोखरामा आइतबार भएको विमान दुर्घटनाको क्रममा सरकारले अत्यावश्यक सेवाबाहेक देशभर शोक बिदा दिने तथा आज राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको थियो ।
सोमबार बिदा रहे पनि नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएसलगायतका अत्यावश्यक सेवा खुला हुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
बिहान १० देखि १ः३० बजेसम्म इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूले आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्न पाउने राष्ट्र बैंकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छआजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ५, २०८१ शुक्रबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार