भागेश्वर चिनी मिलको दूषित पानीले माछा मर्न थाले
नेपालबहस संवाददाता
माघ २, २०७९ सोमबार २२:४३:६
२ माघ, कैलाली । पुनर्वासको भागेश्वर चिनी मिलबाट निस्कने दूषित पानीले पुनर्वास नगरपालिका वडा नं. ५ र ७ का स्थानीय प्रभावित बनेका छन् ।
दुषित पानी कारण स्थानीयको स्वास्थ्यमा गम्भीर असल गर्न थालेको छ । वडा नम्बर ५ र ७ भएर बग्ने भगर नालामा चिनी मिलबाट आएने दूषित पानी मिसाइएको छ। यसले गर्दा परासन क्षेत्रमा बस्न कठिानाइ परेको छ । तत्काल बन्द नगरिए राम्रो परिणाम नआउने पीडितहरुले चेतावनी दिएका छन् । दुषित पानीको गन्ध गाउँभरि फैलिएको र मानव स्वास्थ्यमा असर देखिन थालेको परासनका स्थानीयले बताएका छन् ।
दुषित पानीले आफूहरुको स्वास्थ्यमा समस्या देखिएको र रातभर निदाउन समेत नसकेको उनीहरुको भनाइ छ । भगर नाला र दोदा नदीको दोभानभन्दा तल नदीमा रहेका माछा पनि धमाधम मर्ने गरेको स्थानीयले उनीहरु बताउका छन् । भगर नाला र दोदाको दोभानमा झण्डै २ किलोको माछा भगर नालाको पानीका मरेको अवस्थामा भेटिएको छ ।
हरेक वर्ष मिल सञ्चालन हुनासाथ बस्तीमा दुर्गन्धले हैरानी खेप्नु परेको वडा नम्बर ७ का वडा अध्यक्ष मुलचन्द रानाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने योजना महानगरले शीघ्र कार्यान्वयन गर्ने
माघ १, २०८१ मंगलबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
नेपाल टेलिकमको बिलिङमा हुवावेलाई सर्वोच्चको आदेशबाटै प्रतिबन्ध
माघ १, २०८१ मंगलबार
नेपाल बैंकले लाभांश वितरण नगर्ने
माघ २, २०८१ बुधबार
अदालत उपस्थित गराइए रवि लामिछाने, उनी पक्षधर वकिलबाट थुनछेक बहस सुरु
माघ २, २०८१ बुधबार
खलनायकले ओठमा चुम्बन गरेपछि...
माघ २, २०८१ बुधबार
सरकारविरुद्ध रणनीति बनाउन सिंहदरबारमा विपक्षी दलको संयुक्त बैठक
माघ २, २०८१ बुधबार
भारतको केरलामा दलित किशोरीमाथि ५ वर्षदेखि ६२ जनाले गरे बलात्कार, ४४ पक्राउ
माघ २, २०८१ बुधबार