रौतहटमा मतदान अधिकृतसँग निर्वाचन समीक्षा कार्यशाला

नेपालबहस संवाददाता
माघ ३, २०७९ मंगलबार १८:४७:३३

३ माघ, रौतहट । निर्वाचन आयोगले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समीक्षाका लागि आज मधेस प्रदेशको रौतहटमा मतदान अधिकृतहरूका लागि समीक्षा कार्यशाला आयोजना गरेको छ ।
समीक्षा कार्यक्रमको उद्घाटन गर्दै निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले निर्वाचनमा के के राम्रा पक्ष र कमजोरी रहे भन्नेबारेमा बुँदागतरूपमा सुझाव मागिन् । उनले आयोगले त्यसलाई आगामी दिनमा आवश्यक विषयमा सम्बोधन गर्ने विश्वास व्यक्त गरिन् ।
निर्वाचन समग्रमा मितव्ययी भएको उल्लेख गर्दै उनले कानुनको पालनामा आयोगले कुनै कसर बाँकी नराखेको स्पष्ट गरिन् । उनले मतदाता नामावलीमा शुद्धीकरण र आचारसंहिताको कार्यान्वयन गराउँदै निर्वाचनलाई सूचनामैत्री बनाउन आयोगले भूमिका निर्वाह गरेको स्पष्ट गरिन् । रौतहटको कार्यक्रममा आयोगका तर्फबाट भएका असल अभ्यास, समस्या र सुधारका उपायबारे सहसचिव तुलसीबहादुर श्रेष्ठले प्रस्तुतीकरण गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपठनपाठन अवरुद्ध गरी कक्षा कोठामा धार्मिक प्रवचन, विद्यार्थीद्वारा विरोध
फागुन १४, २०८१ बुधबार
वरिष्ठ पत्रकार आशुतोष झालाई विशेष सम्मान
फागुन १०, २०८१ शनिबार
ट्राफिक सचेतनाका लागि महोत्तरीमा एक हजार साइकलको सडक यात्रा
फागुन ८, २०८१ बिहिबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
माछा मार्न गएका युवकको मृत्यु
फागुन १४, २०८१ बुधबार
एमालेको सचिवालय बैठक बोलाइयो
फागुन १४, २०८१ बुधबार
पाल्पाका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
फागुन १४, २०८१ बुधबार
कैदी सम्झौतापछि गाजाबारे दोस्रो चरणको युद्धविराम वार्ता पुनः सुरु
फागुन १४, २०८१ बुधबार
रश्मिका मन्दनाका तीन फिल्मले कमायो तीन हजार एक सय ६५ करोड
फागुन १४, २०८१ बुधबार