सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित सभामुख भण्डारीले लिए शपथ
नेपालबहस संवाददाता
माघ ३, २०७९ मंगलबार १९:३२:३३
३ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीले शपथ लिएका छन् । मंगलबार दिउँसो १ बजे प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख देवराज जोशीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
भण्डारी मंगलबार बिहान १० बजे बसेको प्रदेश सभाको बैठकबाट भएको निर्वाचनबाट निर्वाचित विजयी भएका हुन् । आज नै प्रदेश सभाको उपसभामुखका लागि निर्वाचन हुने तयारी छ ।
उपसभामुख नागरिक उन्मुक्ति पार्टीको भागमा परेको छ । नागरिक उन्मुक्तिले भने आफ्नो माग पूरा नभएसम्म तत्काल सरकारमा सहभागी नहुने बताउँदै आएको उसले उपसभामुखमा उम्मेदवार नठाउने सुदूरपश्चिम संसदीय दलका नेता रामेश्वर चौधरीले बताए ।
नागरिक उन्मुक्तिले उपसभामुख नलिए उपभामुखका लागि उम्मेदवार बनाउने तयारी एमालृेको छ।
सभामुखको अध्यक्षतामा सर्वदलीय बैठकले उपसभामुखको निर्वाचनसम्बन्धी कार्यतालिका तयार पार्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारविरुद्ध रणनीति बनाउन सिंहदरबारमा विपक्षी दलको संयुक्त बैठक
माघ २, २०८१ बुधबार
प्रचण्ड सरकारबाट बाहिरिएपछि पहिलो पटक समाजवादी मोर्चाको बैठक बस्दै
माघ २, २०८१ बुधबार
चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
नेपाल टेलिकमको बिलिङमा हुवावेलाई सर्वोच्चको आदेशबाटै प्रतिबन्ध
माघ १, २०८१ मंगलबार
अदालत उपस्थित गराइए रवि लामिछाने, उनी पक्षधर वकिलबाट थुनछेक बहस सुरु
माघ २, २०८१ बुधबार
खलनायकले ओठमा चुम्बन गरेपछि...
माघ २, २०८१ बुधबार
सरकारविरुद्ध रणनीति बनाउन सिंहदरबारमा विपक्षी दलको संयुक्त बैठक
माघ २, २०८१ बुधबार
भारतको केरलामा दलित किशोरीमाथि ५ वर्षदेखि ६२ जनाले गरे बलात्कार, ४४ पक्राउ
माघ २, २०८१ बुधबार
वारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध
माघ २, २०८१ बुधबार