अमेरिकी डलरको मूल्य घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
नेपालबहस संवाददाता
माघ ५, २०७९ बिहिबार १७:२५:१०
५ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार लागि अमेरिकी डलरको मूल्य खरिददर खरिददर १२९ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३० रुपैयाँ २९ पैसा कायम गरेको छ। अघिल्लो दिनको तुलनामा यसको मूल्य ८३ पैसा घटेको हो। बुधबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ५२ पैसा र बिक्रीदर १३१ रुपैयाँ १२ पैसा थियो ।
बिहीबार युरोपियन युरोको भाउ पनि घटेको छ। युरोपियन युरो एकको खरिदमा १४० रुपैयाँ ८८ पैसा र बिक्रीमा १४१ रुपैयाँ ५३ पैसामा कारोबार भइरहेको छ । यसअघि, बुधबार युरो एकको खरिददर १४१ रुपैयाँ १७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८२ पैसा थियो।
अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ १० पैसा र बिक्रीदर ९१ रुपैयाँ ५२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद मूल्य भने ९७ रुपैयाँ ८ पैसा र बिक्रीमूल्य ९७ रुपैयाँ ५३ पैसा मा कारोबार भइरहेको छ । साथै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६० रुपैयाँ २६ पैसा र बिक्रीदर १६१ रुपैयाँ १ पैसा तोकिएको छ।
कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ४९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६६ पैसा रहेको छ । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ६९ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ३१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ४७ पैसा तोकेको छ । बिहीबार मलेसियन रिंगिट एकको खरिददर ३० रुपैयाँ ७ पैसा र बिक्रीदर ३० रुपैयाँ २१ पैसा रहेको छ।
बिहीबार कुवेती दिनार एकको खरिद मूल्य ४२४ रुपैयाँ ७० पैसा र बिक्री मूल्य ४२६ रुपैयाँ ६६ पैसामा कारोबार भइरहेको छ । त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४४ रुपैयाँ ३ पैसा र बिक्रीदर ३४५ रुपैयाँ ६२ पैसा तोकिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छआजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ५, २०८१ शुक्रबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
द आर्ट अफ लिभिङ नेपाल’द्धारा अन्तराष्ट्रिय ध्यान डे २०२४ को आयोजना
पुष ५, २०८१ शुक्रबार
कलायुक्त प्यागोडा शैलीको मन्दिर
पुष ५, २०८१ शुक्रबार
नेपाली सेनाद्वारा 'प्रेसर कुकर बम' निष्क्रिय
पुष ५, २०८१ शुक्रबार
एसिया कप क्रिकेटः नेपाल बङ्गलादेशसँग पराजित
पुष ५, २०८१ शुक्रबार