सभामुख चयनमा चुनावले दिएको सन्देश कार्यावन्यन गरौंः नेम्वाङ
नेपालबहस संवाददाता
माघ ५, २०७९ बिहिबार १८:२०:५१
५ माघ, काठमाडौं । नेकपा एमाले सांसद सुवास नेम्बाङले सभाामुख चयनमा एकताको सन्देश कार्यान्वयन हुनेपर्ने बताएका छन् । उनले गत मंसिरको चुनावले दलहरुलाई मिलेर अघि बढ्ने सन्देश दिएकाले सभामुख चयनलाई त्यो सन्देश कार्यान्वयन गर्ने अवसरको रुपमा प्रयोग गर्ने आग्रह गरेका छन् ।
प्रतिनिधिसभामा सभामुख पदका लागि एमालेबाट उम्मेदवारी दिएका देवराज घिमिरेको प्रस्ताव गर्दै नेम्बाङले सदनलाई एकजुट बनाएर लैजान सबैको भूमिका हुने उल्लेख गरे । उनले भने, ’जनताद्वारा जनताको लागि यही ऐतिहासिक ठाउँमा जनताको संविधान बनायौं । यो संविधान अन्तर्गत भएको भर्खरैको चुनावले दलहरुलाई स्वस्थ प्रतिस्पर्धा र एक अर्कालाई मिलेर अघि बढ भन्ने सन्देश दिएको छ । त्यही सन्देश अनुसार काम गर्नका लागि हामी प्रतिनिधिसभाको सभामुख चयन गर्ने सन्दर्भमा जुटेका छौं ।’
उनले प्रतिनिधिसभालाई जवाफदेहिता र पारदर्शिता काय गर्नुपर्ने बताए । ’यो सिंगो प्रतिनिधि सभालाई एकजुट बनाएर निष्पक्ष समामुखको भूमिका निर्वाह गर्न सक्नुपर्छ,’ नेम्बाङले भने । उनले प्रधानमन्त्री प्रचण्डलाई दिएको विस्वासतको मतका आधारमा पनि सभामुख चयनमा एकता हुनसके उत्तम हुने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार
जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
त्रिवि क्रिकेट मैदानमा भीडमा च्यापिँदा दुई प्रहरीसहित सात घाइते
मंसिर १५, २०८१ शनिबार
बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार