प्रतिनिधिसभा सभामुख निर्वाचन : मत विभाजनका आधारमा मतदान सकियाे
नेपालबहस संवाददाता
माघ ५, २०७९ बिहिबार २०:४६:४७
५ माघ, काठमाडौं । प्रतिनिधिसभाको सभामुख चयनका लागि मत विभाजनका आधारमा मतदान सकिएका छ ।संसद भवनमा जारी प्रतिनिधिसभा बैठकमा सभाध्यक्ष पशुपति शमसेर जबराले मत विभाजनबाट सभामुख निर्वाचित गरिने जानकारी दिएका थिए ।
अहिले मत विभाजनपहिले अपनाइने संसद नियमावलीअनुसार ५ मिनेटसम्म घण्टी बजाउने काम सकिएपछि मतदान प्रक्रिया सुरु भएको थियाे । मत विभाजनमा सहभागी हुने सांसदहरुले दस्तखतसहित मतदान गरेका छन् ।
सभामुखको पक्ष र विपक्षका सांसदहरुलाई सभामुखको कुर्सीको दायाँपट्टि विपक्ष र बायाँपट्टि जाने व्यवस्था गरिएको थियाे ।
सभामुखका लागि कांग्रेसका ईश्वरीेदेवी न्यौपाने र एमालेका देवराज घिमिरे उम्मेदवार छन् । एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्रीले मतदान गरिसकेका छन् । दुवै जनाकाे उम्मेद्ववार घिमिरे हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअध्यादेश ‘फास्ट ट्रयाक’बाट पारित गर्ने मन्त्रिपरिषद्को निर्णय
माघ १५, २०८१ मंगलबार
मलाई पशुपतिको सुन खायो भनियो तर उप्काएर छानबिन गर्दा पनि केही कैफियत भेटिएन्ः ओली
माघ १५, २०८१ मंगलबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार