‘एनआईबिएल सहभागिता फण्ड’ निष्कासनकाे स्वीकृति, योजनाको आकार १ अर्ब

नेपालबहस संवाददाता
माघ ५, २०७९ बिहिबार २२:४८:५६

५ माघ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालकै पहिलो खुलामुखी योजना ‘एनआईबिएल सहभागिता फण्ड’ निष्कासनकाे लागी स्वीकृति दिएको छ ।
बोर्डले फण्डको आकार बढाएर २ अर्बसम्मको इकाई निष्कासन गर्न स्वीकृति दिएको हो । यो साविकको नेपाल इन्भेष्टमेण्ट बैंकको कोष प्रबर्द्धक तथा एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘एनआईबिएल सहभागिता फण्ड’ हो ।
१० करोड इकाईसम्म जारी गर्न सकिने गरी हाल योजनाको आकार १ अर्ब रहेकोमा आम लगानीकर्ताहरुको माग बमोजिम उक्त इकाई जारी गरी सकिएको छ । पुष १७ गतेदेखी लागु हुने गरि थप १० करोड इकाई जारी गर्न सकिने गरी बोर्डले स्वीकृत दिएसँगै योजनाको आकार २ अर्ब कायम भएको छ ।
योजनाले पहिलो बर्षबाट नै आफ्ना इकाईधनीहरुलाई ३ बर्षमा कुल ६५.४५ प्रतिशत लाभांष वितरण गरी औसत बार्षिक २१.८१ प्रतिशतका दरले प्रतिफल वितरण गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ आज बाँडफाँट गरिने
फागुन १२, २०८१ सोमबार
‘सानिमा फ्लेक्सि फन्ड’ मा आवेदन दिने समय फागुन २० गतेसम्म लम्बियो
फागुन ११, २०८१ आइतबार
दाउन्ने ‘एग्रो फार्म’ १० करोडको ‘शेयर’ जारी गर्दै
पुष १९, २०८१ शुक्रबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
म्यानमारले जित्यो फोर नेसन्स च्याम्पियनसिपको उपाधि
फागुन १४, २०८१ बुधबार
आन्दोलनको कार्ययोजना बनाउन एकीकृत समाजवादीले बनायो कार्यदल
फागुन १४, २०८१ बुधबार
नेपालविरुद्ध म्यानमारले लियो २–० गोलको अग्रता
फागुन १४, २०८१ बुधबार
भारतीय केरा आयातले नेपालमा उत्पादित केराको बजार प्रभावित
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : झापा–११ फाइनलमा प्रवेश
फागुन १४, २०८१ बुधबार
राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस
फागुन १४, २०८१ बुधबार