विव्यस गठनमा गाउँपालिकाको हस्तक्षेपको विरोध
नेपालबहस संवाददाता
माघ ६, २०७९ शुक्रबार २२:३९:२२
६ माघ, काठमाडौं । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले विद्यालय व्यवस्थापन (विव्यस) गठमा हस्तक्षेप गरेको भन्दै नेकपाले विरोध जनाएको छ ।
गर्दै आएको पछिल्लो निर्णय तथा कार्यप्रति नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । पालिकाभित्रका विभिन्न विद्यालयमा भइको विव्यस गठनमा अभिभावकको अधिकारमाथि ठाडो हस्तक्षेप गरेको नेकपाको आरोप छ ।
विरोधमा नेकपाका जिल्लाका ईन्चार्ज आधार र सचिव युगिनले एक प्रेस विज्ञप्ति निकाल्दै हस्तक्षेप नरोकिए संलग्नलाई जनबाही गरिने चेतावी दिएका छन् ।
विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियामा स्वेच्छचारी तथा मनोमानी गरेको नेकपाकाे तर्क छ । ‘विद्यालय व्यवस्थापन समिति गठनको प्रक्रियामा प्रवेश नगरि पार्टीको कार्यकर्ता भर्ति केन्द्रको रुपमा मनोनित अध्यक्षहरु आम अभिभावकको अधिकारमाथि ठाडो हस्तक्षेपका विरुद्ध बलेफीका सबै अभिभावक र समाज रुपान्तरणको मेरुदण्डको रुपमा रहेको शिक्षा क्षेत्रमा भएको चरम लापरवाही, स्वेच्छचारी तथा मनोमानी गतिविधि तत्काल रोक्न र लागु नगर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौं’ विज्ञप्तिमा भनिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
पुष २, २०८१ मंगलबार
स्थानीय उत्पादन बजारीकरण गर्न कोसेली घर कार्यक्रम
मंसिर २५, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
आजदेखि नाटक ‘हरि हजुरबा’ मञ्चन हुने
पुष ४, २०८१ बिहिबार
अजय देवगनको ‘दे दे प्यार देः२ ’को रिलिज मिति एक वर्ष पछाडि धकेलियो
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कप : वर्षाले नेपाल र श्रीलङ्काबीचको खेल अवरुद्ध
पुष ४, २०८१ बिहिबार