सोनम ल्होछारले सद्भाव कायम गर्छ : प्रदेश प्रमुख परियार
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
माघ ८, २०७९ आइतबार १७:५९:३३
![](https://nepalbahas.prixacdn.net/media/albums/tilak_pariyar_B7bJnIjsX4-e1672901901892_3jEaZlxUeU.jpg)
८ माघ, सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले सोनम ल्होछारले नेपाली जनतामा बन्धुत्व, पारस्परिकता र सद्भाव कायम राख्न मद्दत पुर्याउने बताएको छ ।
ल्होछारको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले जातीय तथा धार्मिक–सांस्कृतिक विविधता रहेको हाम्रो मुलुकमा मनाइने धार्मिक महत्व बोकेका यस्ता चाडपर्व तथा संस्कृतिको संरक्षण एवं सम्वद्र्धन गर्दै समृद्धितर्फको यात्रामा सबै एकजुट हुनुपर्ने बताए।
शुभकामना वक्तव्यमा भनिएको छ, “तामाङ समुदायको यस पर्वले सबै नेपालीमा नयाँ उमङ्गसहित हर्षोल्लास र शान्तिको सन्देश फैलाइ आपसी एकता, सद्भाव, मित्रता, मेलमिलाप र सहिष्णुतालाई अक्षुण्ण राख्न सकोस् भन्ने कामना गर्दछु ।”
सोनम ल्होछारलाई नयाँ वर्ष र न्वागी पूजाका रुपमा हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
माघ ३०, २०८१ बुधबार
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
कर्णालीमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
माघ २२, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार