नेपाल खेलकुद महासंघद्वारा बीरगंजमा प्रदर्शन, अर्को जल्दो शरीर मेरो नहोस्
नेपालबहस संवाददाता
माघ १२, २०७९ बिहिबार १९:३१:५८
१२ माघ, बीरगंज । नेपाल खेलकुद महासंघ बीरगंज महानगर कमिटिद्वारा बीरगंजमा प्रदर्शन गरिएको छ । मंगलबार आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यप्रति श्रद्धाञ्जली दिन र सरकारलाई खबरदारी गर्न बीरगंजमा प्रदर्शन गरिएको हो ।
स्वदेशमै केही गर्ने भनेर लागेका उनलाई राज्य र नीजि क्षेत्रले ‘मर्न बाध्य पारेको’ भन्दै नेपाल खेलकुद महासंघ वीरगंज महानगर कमिटिले प्रदर्शन गरेको हो। उनीहरूले आज बेलुका ४ बजे देखि वीरगंज घन्टाघर देखि आदर्शनगर सम्म प्रदर्शन रेली निकालिएको थियो।
प्रदर्शनमा बीरगंजका युवाहरु लगायत विभिन् संघ संस्थाका युवाहरुको पनि सहभागी रहेको थियो । सामाजिक सञ्जाल फेसबुकमा लामो विज्ञप्ति लेख्दै आर्चायले मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि आत्मदाहको प्रयास गरेका थिए। उनको उपचारका क्रममा बुधबार बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएको हो।
यस प्रति नेपाल खेलकुद महासंघ बीरगंज महानगर कमिटिको धयान आकर्सन भएको थियो । यो आत्मदाहको लागि उकसाउने दोसिमाथि अबिलम कारवाहीको माग गर्दै प्रधानमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालय , सिंहदरवार लाइ प्रमुख जिल्ला अधिकारीज्यू, जिल्ला प्रशासन कार्यालय, पर्साको मार्फत ज्ञापन पत्र बुझाइएको छ ।
साथै उपरोक्त माग सम्बोधन नभएमा नेपाल खेलकुद महासंघ वीरगंज महानगर कमिटि चरणवद्ध रुपमा आन्दोलन गर्न बाध्य हुने छ समेत उलेख गरिएको छ । साथै आउने दिनमा युवाको एस्तो अवस्था न आउँनदिन सरकारको धयान आकर्सन समेत गराएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
मध्यान्ह १२ बजेसम्ममा ३८ प्रतिशत मत खस्योः आयोग
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
नासाले बनायो विशेष रोबोट, वृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
मंसिर १६, २०८१ आइतबार
विश्व एड्स दिवसमा चेतनामूलक पदयात्रा
मंसिर १६, २०८१ आइतबार
पुष्पा-२ ले पहिलो दिन नै २०० करोड कमाउने प्रक्षेपण, १२ हजार स्क्रिनमा देखिने
मंसिर १६, २०८१ आइतबार