सनराइज क्यापिटलले सन्राइज फोकस्ड इक्विटी फण्ड निष्कासन गर्ने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
माघ १६, २०७९ सोमबार २०:२६:२८
![](https://nepalbahas.prixacdn.net/media/albums/Capture-177_SJL252xIHp.png)
१६ माघ, काठमाडौं । सनराइज क्यापिटलले यही माघ २४ गतेबाट सन्राइज फोकस्ड इक्विटी फण्ड निष्कासन गर्न लागेको छ। सनराइज म्युचुअल फण्ड अन्तर्गत निष्कासन गर्न लागेको यस फण्डको कोष प्रवर्द्धक सनराइज बैंक तथा योजना व्यवस्थापक सनराइज क्यापिटल रहेको छ।
बन्दमुखी योजनाको यस एकाइ बिक्रीबाट संकलित रकमको ८५ देखि सय प्रतिशतसम्म शेयरमा लगानी गर्ने अर्थात् इक्विटी ओरिएण्टेड योजना हुने भएको बैंकले जनाएको छ।
योजनामा कोष प्रवर्द्धक सनराइज बैंकले बिक्री गर्ने कुल एकाइ रकमको कम्तिमा १५ प्रतिशत अर्थात् पन्ध्र करोड रकम बीज पुँजीको रूपमा लगानी गर्ने क्यापिटलले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदाउन्ने ‘एग्रो फार्म’ १० करोडको ‘शेयर’ जारी गर्दै
पुष १९, २०८१ शुक्रबार
फरवार्ड माइक्रोफाइनान्सको साधारण सभाद्वारा बोनस शेयर वितरणको प्रस्ताव पारित
मंसिर ३०, २०८१ आइतबार
कुमारी क्यापिटल र भारतको ध्रुव क्यापिटल सर्भिसेजबीच सहकार्य गर्ने सम्झौता
मंसिर २८, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार