डडेल्धुरा बारका उपाध्यक्ष रोकायाको निधन
नेपालबहस संवाददाता
माघ १७, २०७९ मंगलबार २१:४५:३४
१७ माघ, धनगढी । नेपाल बार एसोसियसन डडेल्धुरा शाखाका उपाध्यक्ष अधिवक्ता नरेन्द्र रोकायाको निधन भएको छ । बझाङ स्थायी घर भई डडेल्धुरामा अधिवक्ताका रुपमा कार्यरत रोकायाको उपचार क्रममा आज बिहान निधन भएको हो ।
धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा निधन भएको एशोसियन डडेल्धुराका अध्यक्ष पुष्पराज जोशीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
वर्षासँगै बैतडीसहित सुदूरपहाडमा हिमपात, जनजीवन प्रभावित
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
आइतबारदेखि मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने
पुष ५, २०८१ शुक्रबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार