प्रदेश १ को नामाकरणबारे मुख्यमन्त्रीसँग प्रधानमन्त्रीकाे चासो
नेपालबहस संवाददाता
माघ १८, २०७९ बुधबार १८:१२:१६
१८ माघ, विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश १ को नामाकरणबारे चासो राखेका छन् । बुधबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेका प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग चासो राखेका हुन् ।
६ वटा प्रदेशको नाम टुंगो लागिसकेको उल्लेख गर्दै प्रम प्रचण्डले नाम छिट्टै टुंग्याउनेबारे कार्यक्रम बनाउन सुझाएका थिए । भेटमा सरकारको काम र विकास्निर्माणबारे छलफल भएको कार्कीले बताए । प्रदेशको विकास र समृद्धिबारे प्रधानमन्त्रीले गम्भीरतापूर्वक चासो लिएको उनले बताए ।
प्रधानमन्त्रीले प्रदेशलाई मजबुत बनाउन शिक्षा, निजामती र प्रहरी ऐन चाँडै ल्याउने आश्वासन दिएको उनको भनाइ छ । चाँडै नाम राख्ने प्रक्रिया अघि बढाउने जानकारी गराएको उनले बताए ।
कार्की प्रचण्ड नेतृत्वकाे माओवादी केन्द्रकाे समर्थनमा एमालेबाट मुख्यमन्त्री बनेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा शालिगराम कोइराला निर्वाचित
माघ १३, २०८१ आइतबार
कोशी प्रदेशसभा : संविधान प्रदत्त अधिकार व्यवस्थित गर्न ऐन संशोधन
माघ ९, २०८१ बुधबार
कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि
माघ ७, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार