लगातार घटेको शेयरबजार आज ४.९७ अंकले वृद्धि
नेपालबहस संवाददाता
माघ १८, २०७९ बुधबार २१:२८:३६
१८ माघ, काठमाडौं । बुधबार शेयर बजारमा केही मात्रामा वृद्धि भएको छ । लगातार घटेको शेयर बजार आज नेप्से परिसूचकमा ४.९७ अंकले उकालो लागेर २११६.६५ विन्दुमा आएर रोकिएको छ ।
मंगलबार नेप्से परिसूचक १५.७४ अंकले ओरालो लागेकोे थियो । सोही दिन २ अर्बभन्दा बढीको शेयर कारोबार थियो । नेप्से परिसूचका अनुसार ११० कम्पनीमा उकालो लागेको छन भने ९३ कम्पनी ओरालो लागेका छन् । साथै १३ कम्पनीको अवस्था स्थिर रहेको छ ।
साथै, बुधबार २६१ कम्पनीको कारोबार भएकोमा ५० लाख २४ हजार ३८१ कित्ता शेयर किनबेच भएको छ । सो क्रममा १ अर्ब ७६ भन्दा बढी रुपैयाँको कारोबार भएको छ ।
यस्तै, नवील बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । यस बैंकको करिब ६ करोड रुपैयाँको शेयर बिक्री भएको छ। साथै, रिडी पावर कम्पनीको ४ करोड ९२ लााखभन्दा बढी रुपैयाँको शेयर कारोबार भएको छ ।
यस्तै, आदर्श लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले मूल्य वृद्धि भएको छ । आजका १३ उपसूचकहरु मध्ये ५ कम्पनी बाहेको सबै उपसूचकहरुमा वृद्धि भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप४ अंकले बढेको बजारमा ५ अर्ब ३३ करोडका शेयर किनबेच भए, अधिकांश कम्पनीको मूल्य घट्यो
पुष ११, २०८१ बिहिबार
धितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार
१४ अंकले बढेर २६२६ विन्दुमा रोकियो नेप्से, सोमबार भन्दा ७७ करोड बढी भयो कारोबार
पुष ९, २०८१ मंगलबार
जाडो छल्न आएको जलेवा
पुष १४, २०८१ आइतबार
दैलेख जिल्लाका विभिन्न डाँडा पाखाको दृश्य
पुष १४, २०८१ आइतबार
बागलुङको बुर्तिवाङमा बन्यो ५० शय्याको अस्पताल
पुष १४, २०८१ आइतबार
सिटिजन्स बैंकद्वारा सुदूरपश्चिमका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण
पुष १४, २०८१ आइतबार
करातेमा नेपालले जित्यो पहिलो स्वर्णपदक
पुष १४, २०८१ आइतबार
बेनी–रणवाङ–दरवाङ सडक स्तरोन्नति हुँदै
पुष १४, २०८१ आइतबार