रास्वपाका सांसद प्रतिनिधिसभाको बैठकमा अनुपस्थित
नेपालबहस संवाददाता
माघ २२, २०७९ आइतबार २०:१:५९
२२ माघ, काठमाडौं । आइबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू अनुपस्थित रहेका छन् । सरकारमा रहने नि नरहने भन्नेबारे निर्णय केन्द्रीय समिति र संसदीय दलको बैठक चलिरहेका काण्रण संसद् बैठकमा सहभागी नभएको रास्वपाले जनाएको छ ।
आजको पार्टी बैठकबाट सरकारमा रहने वा छाड्ने विषयमा निर्णय गरिने बताइएको छ । बैठक शनिबार राति पनि बसेको थियो । तर, बिनानिष्कर्ष टुंगिएको थियो । बैठकपछि पत्रकार सम्मेलन गर्ने बताइएको छ । अहिले बैठक जारीछ ।
गएको बिहीबार बसेको रास्वपाको बैठकबाट सरकारलाई दुई दिनको समयसीमा दिइएको थियो । त्यति बेला गृह मन्त्रालय पुनः आफैँले पाउनुपर्ने अडान कायम राखिएको थियो । सभापति रवि लामिछानेलाई पुनः उपप्रधानसहित गृहमन्त्री बनाउनुपर्ने ‘अल्टिमेटम’ दिइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिआरआईमा ऋण स्वीकार्न सकिँदैन : महामन्त्री शर्मा
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार