सिन्डेकेटमा चलेका मिडिया हाउस नै देशका दुश्मन हुन् : रबि लामिछाने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_m1GUFTIt76.jpeg
)
नेपालबहस संवाददाता
माघ २२, २०७९ आइतबार २२:४६:४४
![](https://nepalbahas.prixacdn.net/media/albums/rabi-lamichhanee_v0Wr53gj3b.jpg)
२२ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रबि लामिछानेले देशको ‘दुश्मन’ देशभित्रका सिन्डिकेटमा चल्ने मिडिया हाउस (संचार गृह)हरु भएको बताएका छन् ।
सरकारबाट पार्टी बाहिर आएको विषयमा जानकारी दिन पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
अमेरिकी नागरिकता त्याग गरेर नेपालमै फर्किएर नेपाली नागरिक बन्न आएपछि प्रयोग भएको नागरिकताबारे सर्वोच्च अदालतले गएको शुक्रबार दोषी ठहर गर्दै सांसद, उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमाएका उनले नेपाल संचारमाध्यमका ठूला भनिएका संचार गृहहरुको मिडिया हाउसहरुको सिन्डिकेटका कारण देशभित्र अपराध कर्म गर्ने र भ्रष्टाचारीहरुको बारेमा अनुसन्धान गर्न नसकिएको बताए ।
उनले आफू गृहमन्त्री बनेपछि अपराध गरेर शक्तिका आडमा जोगिएर बसिरहेका र राज्यको ढुकुटीमा रजाइँ गरेर भ्रष्टाचार गर्नेहरुको खाता खोल्न थालेपछि गृहमन्त्राय रास्वपालाई दिन नमानेको उनले बताए ।
आफू पत्रकारिताबाट राजनीतिमा आइसकेको र पुनः पत्रकारितामा नफर्किने स्पष्ट पारे । अहिले समाज र देशकाे बेथिति बढाउने सिन्डिकेटधारी मिडिया हाउसहरूले गरिरहेकाे उनकाे भनाइ थियाे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशान्ति र समृद्धिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री ओलीलाई निमन्त्रणा
फागुन १, २०८१ बिहिबार
ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा पूर्ण इजलासमा पेश हुने
फागुन १, २०८१ बिहिबार
प्रधानमन्त्रीसँग नेपालका लागि फ्रान्सका राजदूतको शिष्टाचार भेट
फागुन १, २०८१ बिहिबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
फागुन १, २०८१ बिहिबार
युद्धविराम भंग हुने भन्दै हमासले आफ्ना नेतालाई फोन बोक्न लगायो प्रतिबन्ध
फागुन १, २०८१ बिहिबार
अध्यादेशले विचाराधीन विधेयक अलपत्र पार्ने संकेत, ओलीको हुबहु नीतिले थप तनावमा परे देउवा
फागुन १, २०८१ बिहिबार
फोहर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्यसचिवसहितलाई बोलाउन सर्वोच्चको आदेश
फागुन १, २०८१ बिहिबार
ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा पूर्ण इजलासमा पेश हुने
फागुन १, २०८१ बिहिबार
प्रधानमन्त्रीसँग नेपालका लागि फ्रान्सका राजदूतको शिष्टाचार भेट
फागुन १, २०८१ बिहिबार
संघीय निजामति विधेयकः श्रेणीगत प्रणाली हटाएर कर्मचारीलाई तहगत संरचनामा राख्ने सहमति
फागुन १, २०८१ बिहिबार
ठमेलमा प्रहरी कुट्ने अखिल नेता कमलराज जोशी पक्राउ
फागुन १, २०८१ बिहिबार
शान्ति र समृद्धिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री ओलीलाई निमन्त्रणा