मनोज पाण्डेलाई ७ वर्ष कैद सजाय, पीडितलाई ७५ हजार क्षतिपूर्ति दिन आदेश
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_m1GUFTIt76.jpeg
)
नेपालबहस संवाददाता
माघ २३, २०७९ सोमबार २२:५७:४३
![](https://nepalbahas.prixacdn.net/media/albums/Manoj-Pandey_bCc4hiazhZ.gif)
२३ माघ, काठमाडौं । जिल्ला अदालत काठमाडौंले मानव बेचबिखनको मुद्दा लागेका मोडल ग्लोबल भिजाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेलाई ७ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश दीपक ढकालको एकल इजलासले ७ वर्ष कैद सजाय र पीडितलाई ७५ हजार क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।
पाण्डेमाथि ८ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको थियो । पाण्डे त्यो बेला सौन्दर्य प्रतियोगिता गरेको मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक थिए ।
आफूमाथि भएको घटनाबारे किशोरीले घटनाको ७ वर्षपछि केही महिनापहिले मात्र भिडियो सन्देश दिएर विस्तृत विवरण खोलेकी थिइन् । त्यसपछि युवतीले प्रहरीमा उजुरी दिएकी थिइन् । सोही आधारमा पाण्डेलाई प्रहरीले पक्राउ गरी अनुसन्धानपश्चात मुद्दा चलाएको थियो । मुद्दाको अन्तिम टुंगो नलाग्दा सम्मका लागि उनलाई जेल चलाउन गरिएको थियो ।
पाण्डेलाई बलात्कारको आरोप लागेपनि बलात्कार घटनाको उजुरी १ वर्ष भित्रै दिनुपर्ने कानुन भएकाले मानव बेचबिखन र बाल यौन दुर्व्यवहार कसुरमा मुद्दा चलाइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोहर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्यसचिवसहितलाई बोलाउन सर्वोच्चको आदेश
फागुन १, २०८१ बिहिबार
५२ पदाधिकारीको असंवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासको चौथो नम्बरमा
माघ ३०, २०८१ बुधबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
फागुन १, २०८१ बिहिबार
अध्यादेशले विचाराधीन विधेयक अलपत्र पार्ने संकेत, ओलीको हुबहु नीतिले थप तनावमा परे देउवा
फागुन १, २०८१ बिहिबार
युद्धविराम भंग हुने भन्दै हमासले आफ्ना नेतालाई फोन बोक्न लगायो प्रतिबन्ध
फागुन १, २०८१ बिहिबार
सशस्त्र संघर्षकै जगमा समानताको मुद्दा स्थापित भएको हो : वर्षमान पुन
फागुन १, २०८१ बिहिबार
आहा रारा पोखरा गोल्डकप : उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१ बिहिबार
जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह
फागुन १, २०८१ बिहिबार
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै
फागुन १, २०८१ बिहिबार
युक्रेन शान्ति वार्तामा मस्को र किएभ के चाहन्छन् ?
फागुन १, २०८१ बिहिबार
जनकपुरमा अनधिकृत रुपमा अस्पताल सञ्चालन गर्नेलाई कारबाही गरिने