नौलेक फाउण्डेशनद्धारा २ जना शिक्षकको भव्य बिदाई

नेपालबहस संवाददाता
माघ २४, २०७९ मंगलबार १९:४:५६

२४ माघ, काठमाडौं । नौलेक फाउण्डेशनद्धारा संचालित दुई जना शिक्षकलाई बिदाई तथा फेरी भेटौला कार्यक्रम मार्फत बिदाई गरिएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नं।१ स्थित पैयाँ गाउँपालिकामा विगत ४२ वर्ष देखी सुरुवात गरिएको विद्यालय नौलेक प्राथमिक विद्यालयका दुई शिक्षक कान्डि शेर्पा र जाङबु शेर्पालाई ससम्मान बिदाई गरिएको छ ।
नौलेक फाउण्डेशनको अधिक सहयोगमा सो विद्यालयमा विगत १० वर्ष देखी शिक्षक पेसामा रहदै आएका दुई शिक्षकलाई गाउँपालिका वडा नं।१ का अध्यक्ष तथा फाउण्डेशनका प्रतिनिधि फुनुरु शेर्पाले जनही ६(६ लाख रुपैया सहित बिदाई गर्नुका साथै अर्को शिक्षक पेशल मगरलाई पनि सम्मान गरेका थिए ।
नौलेक प्राथमिक विद्यालय सन १९८० मा स्विस नागरिकहरुको सहयोगमा चित्रा बोरा द्धारा निर्माण गरिएको टहराबाट संचालित विद्यालय हो । गाउँमा विद्यालय नहुँदा र साधारण लेखपढ गर्न नजान्ने अवस्था हुँदा कोही कसैलाई चिठ्ठी पत्र पठाउन तथा चिठ्ठी पत्र पढ्न अन्य गाउँमा जानु पर्ने अवस्था देखेर स्व।आङ ग्याल्जेश शेर्पाले विदेशी नागरिकहरुलाई बिन्ती गरी संचालनमा ल्याईएका विद्यालय हो सो विद्यालयमा अध्यनरत र सरकारी विद्यालयमा अध्यनरत २०० जना भन्दा बढीलाई शैक्षिक रुपमा सहयोग गरेका छन ।
लामो समय देखी निरन्तर रुपमा यस क्षेत्रका बासिन्दाहरुको स्वास्थ्य, शिक्षा, पिउने पानी, बिजुली जस्ता अतिनै महत्वपूर्ण बस्तुहरुको लागि निरन्तर सहयोग गरिरहने समेत बताउछन समाजसेवी तथा खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नं।१ का अध्यक्ष फुनुरु शेर्पा । अध्यक्ष शेर्पाकै पहलमा विभिन्न बिकासका योजना लगायत दर्जनौ उत्कृष्ट सिपमुलक तालिमहरु समेत गराएका छन ।
यस पालिकाको निर्वाचित अध्यक्ष हुनु पूर्व समाज सेवामा तल्लिन फुनुरु शेर्पाले कोभिडको समयमा औषधी तथा स्थानियबासीन्दाहरुलाई विभिन्न स्थानमा लगेर कोभिडको खोप उपलब्ध गराएका थिए, प्रस्वब पिडामा भएका महिलाहरुलाई पटक(पटक हेलिकप्टरद्धारा उद्धार गरी उपचार गराउन लैजाने जस्ता अति महत्वपूर्ण कार्य गरी समाजमा आफ्नो दायित्व पुरा गरेका छन ।
नौलेक प्राथमिक विद्यालयका शिक्षकहरुलाई सम्मानका साथ विदाई तथा निश्चित रकम सहयोग प्राप्त गर्दा भावविहल समेत भएका थिए । खुम्बु पासाङ ल्हामु गाउँपालिकाको पहिलो लाईसेन्स प्राप्त शिक्षक जाङबु शेर्पा नौलेक प्राथमिक विद्यालयमा रहदा र नौलेक फाउण्डेशनकर्ता स्थायी शिक्षक,विद्यार्थीहरुको उज्जवल भविष्यको लागि अहोरात्र खटेकोले फाउण्डेशन प्रतिनिधिले आभार व्यक्त गरे ।
शिक्षाको ज्वोती छर्नको लागि एउटा चित्राको टहराबाट शुरु गरी आज पक्की भवन निर्माण गर्न ४२ औ वर्ष सम्म पुर्याउने स्व.आङ ग्याल्जेन शेर्पा प्रति सम्मान र सो विद्यालयको शैक्षिक र गुणस्तरिय शिक्षा, स्वास्थ्य, बिजुली, पिउने पानी र सम्पूर्ण विकासको लागि खटिने समाजसेवी खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नं।१ का अध्यक्ष फुनुरु शेर्पा एक समाजका उदारणीय पात्र हुन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
देशका केही भागमा वर्षा र हिमपातको सम्भावना
फागुन १४, २०८१ बुधबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फाइनल आज : उपाधिका लागि नेपाल र म्यानमार भिड्दै
फागुन १४, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १४, २०८१ बुधबार
आज सेना दिवस, टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै
फागुन १४, २०८१ बुधबार
इन्टनेटमा हेरेरै केराको खम्बाबाट कागज उत्पादन
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : आज झापा- ११ र डागा युनाइटेड भिड्दै
फागुन १४, २०८१ बुधबार
देशका केही भागमा वर्षा र हिमपातको सम्भावना
फागुन १४, २०८१ बुधबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फाइनल आज : उपाधिका लागि नेपाल र म्यानमार भिड्दै
फागुन १४, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १४, २०८१ बुधबार
आज सेना दिवस, टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै
फागुन १४, २०८१ बुधबार
इन्टनेटमा हेरेरै केराको खम्बाबाट कागज उत्पादन
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : आज झापा- ११ र डागा युनाइटेड भिड्दै
फागुन १४, २०८१ बुधबार
देशका केही भागमा वर्षा र हिमपातको सम्भावना
फागुन १४, २०८१ बुधबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फाइनल आज : उपाधिका लागि नेपाल र म्यानमार भिड्दै
फागुन १४, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १४, २०८१ बुधबार
आज सेना दिवस, टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै
फागुन १४, २०८१ बुधबार