ओलीले दिए भावी राष्ट्रपति विषयलाई लिएर प्रधानमन्त्रीलाई दबाब
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_m1GUFTIt76.jpeg
)
नेपालबहस संवाददाता
माघ २४, २०७९ मंगलबार २१:१८:१५
![](https://nepalbahas.prixacdn.net/media/albums/kp-prachanda_aZ4LhfbK69.jpg)
२४ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भावी राष्ट्रपति चयनका लागि हुने निर्वाचन र उम्मेदवारका विषयमा छलफल भएको छ ।
भावी राष्ट्रपतिको विषयलाई लिएर एमालेमा आशंका उत्पन्न भएको भनिएका बेला प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता भएको हो ।
सो क्रममा एमाले अध्यक्ष ओलीले भावी राष्ट्रपतिका लागि एमालेले उठाउने उम्मेदवारमा सहमति कायम गराउन भूमिका खेल्न आग्रह गरेका थिए । एमालेकै मुख्य समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेको स्मरण गराउँदै ओलीले राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई सफल बनाउन भूमिका खेल्न दबाब दिएका थिए ।
आगामी २८ फागुनमा राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षे कार्यकाल सकिँदैछ । त्यसअघि नै २५ गते नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा राष्ट्रपति एमालेबाट बनाउने सहमति भएको एमाले नेताहरुले बताउँदै आएका छन् । तर माओवादी केन्द्रका नेताहरुले भने राष्ट्रिय जुट्ने पात्रलाई राष्ट्रपति बनाउनुपर्नेमा जोड दिन छाडेका छैनन् ।
संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि राष्ट्रपतिमा आफ्नो पार्टीका उम्मेदवारलाई सघाउन प्रधानमन्त्रीसँग आग्रह गर्दै आइरहेका छन् । कांगेस सरकारमा सहभागी नभएपनि उसले प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गरेको छ ।
पछिल्लो समयमा राष्ट्रपति निर्वाचनका विषयमा प्रधानमन्त्री दुवै पक्षको चेपुवामा पर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्र संघर्षकै जगमा समानताको मुद्दा स्थापित भएको हो : वर्षमान पुन
फागुन १, २०८१ बिहिबार
जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह
फागुन १, २०८१ बिहिबार
शान्ति र समृद्धिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री ओलीलाई निमन्त्रणा
फागुन १, २०८१ बिहिबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
फागुन १, २०८१ बिहिबार
अध्यादेशले विचाराधीन विधेयक अलपत्र पार्ने संकेत, ओलीको हुबहु नीतिले थप तनावमा परे देउवा
फागुन १, २०८१ बिहिबार
युद्धविराम भंग हुने भन्दै हमासले आफ्ना नेतालाई फोन बोक्न लगायो प्रतिबन्ध
फागुन १, २०८१ बिहिबार
सशस्त्र संघर्षकै जगमा समानताको मुद्दा स्थापित भएको हो : वर्षमान पुन
फागुन १, २०८१ बिहिबार
आहा रारा पोखरा गोल्डकप : उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१ बिहिबार
जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह
फागुन १, २०८१ बिहिबार
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै
फागुन १, २०८१ बिहिबार
युक्रेन शान्ति वार्तामा मस्को र किएभ के चाहन्छन् ?
फागुन १, २०८१ बिहिबार
जनकपुरमा अनधिकृत रुपमा अस्पताल सञ्चालन गर्नेलाई कारबाही गरिने