देउवाविरुद्धको मुद्दा न्यायाधीश माथेमाको इजलासमा सुनुवाइ हुँदै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_m1GUFTIt76.jpeg
)
नेपालबहस संवाददाता
माघ २५, २०७९ बुधबार १९:२:३०
![](https://nepalbahas.prixacdn.net/media/albums/deuba-sher_mPkOHkGM2k.jpg)
२५ माघ, काठमाडौं । संसदमा प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दिने निर्णय बदरको माग गरिएको रिट निवेदनमा न्यायाधीश शुष्मालता माथेमाको इजलासमा सुनुवाइ हुँदैछ ।
अधिवक्ता विमलप्रसाद पोखरेलले मंगलबार दायर गरेको रिट निवेदनमा पाँचौ नम्बरमा पेसी तोकिएको हो । यसअघि उक्त रिट सर्वोच्च प्रशासनले दरपिठ गरेपनि दरपिठ बदरको माग गर्दै इजलासमा दायर निवेदनमा रिट दर्ताको आदेश दिएको थियो । आदेशपछि मंगलबार मात्र रिट दायर भएको हो । दर्तासगै आजको लागि पेश तोकिएको थियो । पेसी दैनिक सूचीको पाचौं नम्बरमा परेको छ ।
रिट निवेदक पोखरेलले संघीय संसद सचिवालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षको सुविधा दिएकाले उक्त निर्णय खारेज हुनुपर्ने जिकिर गरेका छन् ।
संघीय संसद सचिवालयमा भने कांग्रेसले प्रधानमन्त्रीलाई विश्वसाको मत दिएर सत्ता पक्ष भइसकेको हुनाले पूमुख प्रतिपक्ष आफूलाई बनाउनुपर्ने मागसहित नेमकिपाले यसअघि नै पत्र दिइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोहर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्यसचिवसहितलाई बोलाउन सर्वोच्चको आदेश
फागुन १, २०८१ बिहिबार
५२ पदाधिकारीको असंवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासको चौथो नम्बरमा
माघ ३०, २०८१ बुधबार
संघीय प्रहरी ऐनः नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २९, २०८१ मंगलबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
नेपालबहस संवाददाता
फागुन १, २०८१ बिहिबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
फागुन १, २०८१ बिहिबार
अध्यादेशले विचाराधीन विधेयक अलपत्र पार्ने संकेत, ओलीको हुबहु नीतिले थप तनावमा परे देउवा
फागुन १, २०८१ बिहिबार
युद्धविराम भंग हुने भन्दै हमासले आफ्ना नेतालाई फोन बोक्न लगायो प्रतिबन्ध
फागुन १, २०८१ बिहिबार
वित्त आयोगको कार्यसम्पादनमा सूर्योदय नगरपालिका देशभरमा दोस्रो
फागुन २, २०८१ शुक्रबार
एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी र पोलिटब्यूरो बैठक
फागुन २, २०८१ शुक्रबार
आज कोशी र गण्डकी प्रदेशको मौसम आंशिक बदली हुने
फागुन २, २०८१ शुक्रबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
फागुन २, २०८१ शुक्रबार
अब अबुधाबीबाट पनि श्रम स्वीकृति
फागुन २, २०८१ शुक्रबार
फेमेखोलामा पुल निर्माण गर्न फिदिम नगरपालिकाको माग