धर्म र संस्कृति जोगाउन एकमात्र विकल्प जनसंघर्ष : कमल थापा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_m1GUFTIt76.jpeg
)
नेपालबहस संवाददाता
माघ २५, २०७९ बुधबार २२:४९:७
![](https://nepalbahas.prixacdn.net/media/albums/kamal-thapaaa_0OGzuRYR0d.jpg)
२५ माघ, काठमाडौं । राष्ट्रिष् प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सनातन धर्म संस्कृतिलाई योजनावद्ध रुपमा मास्न खोजिएको बताउँदै त्यसलाई रोक्न जनसंघर्ष गर्नुपर्नेमा जोड दिएका छन् ।
आज पार्टीको भक्तपुर जिल्ला समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष थापाले योजनावद्ध र संगठित रुपमा लोभलालच, भ्रम र डर त्रास देखाएर धर्म परिवर्तन गरिएकोमा तीब्र आक्रोशसमेत पोखेका छन् । पछिल्लो चरणमा हिन्दू मात्र नभइ किराँत, बौद्ध धर्ममाथि प्रहार भएको भन्दै उनले संघर्षबाट मात्र धर्म र सस्कृतिको रक्षा हुने बताए । ‘धर्म र ससंस्कृतिमाथिकाे हस्तक्षेप राेक्ने उपाय भनेकाे एक मात्र विकल्प जनताकाे संघर्ष हाे’ उनले भने ।
‘किराँत धर्म अल्पमतमा परेको छ, अब बिस्तारै बुद्ध धर्म मान्नेहरु अल्पमतमा पर्नेछन्, यो सामान्य बिषय होइन,’ अध्यक्ष थापाले भने । यहि रफ्तारमा धर्म परिबर्तनको डढेलो बढ्दै गएमा हाम्रो गौरबशाली संस्कृति र पहिचान नष्ट हुनेतर्फ चिन्ता व्यक्त गर्दै थापाले चुप लागेर बसेमा हामी दिन प्रतिदिन कमजोर हुने भएकोले नयाँ पुस्ताले प्रतिवाद गर्नुपर्ने आवश्यकतामा जोड दिए ।
‘हाम्रो कुनै धर्मप्रति बैमनश्यता ,घृणा र अनास्था छैन, सबै धर्मलाई समान मान्यता र अधिकार हुनुपर्छ तर संगठित र योजनाबद्ध रुपमा भैरहेको धर्म परिबर्तन प्रती हाम्रो आपत्ती छ,’ थापाले भने ।
अहिले कमजोर रुपमा ओझेलमा परेको जस्तो देखिए पनि राप्रपा नेपाललाई आगामी दिनमा बलियो पार्टी बनाएरै छाड्ने थापाको भनाइ थियो ।
पार्टीको उपत्यकाकेन्द्रित संगठन सुदृढिकरण अभियानअन्तर्गत भक्तपुरको ३८ वडामा फागुन महिनाभित्र वडा कमिटी गठन पुनर्गठन गरिने राप्रपा नेपाल भक्तपुरले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी
फागुन २, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग नेपालमा लगानी विस्तारबारे सिङ्गापुरको सर्वना जुरोङ ग्रुपको छलफल
फागुन २, २०८१ शुक्रबार
कानुन बनाएर स्वर्गद्वारी गुठी किसानका समस्याको समाधान निकाल्क संसदीय समितिको निर्देशन
फागुन २, २०८१ शुक्रबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
नेपालबहस संवाददाता
फागुन १, २०८१ बिहिबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
फागुन २, २०८१ शुक्रबार
लाप्राकमा मकैको विहे, डोलीमा बोकी गाउँ परिक्रमा
फागुन २, २०८१ शुक्रबार
अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा कन्काई विजयी
फागुन २, २०८१ शुक्रबार
कक्षा १२ को परीक्षा आगामी वैशाख १२ देखि हुने
फागुन २, २०८१ शुक्रबार
कमलपोखरीको मःम पसलमा ग्याँस विष्फोटबाट घाइते थप एकजनाको मृत्यु, मृतकको संख्या ३ पुग्यो
फागुन २, २०८१ शुक्रबार
विदेश पठाइदिन्छु भन्दै ७१ लाख ठगी गर्ने दुई जना पक्राउ
फागुन २, २०८१ शुक्रबार
सात महिनामा भौतिक मन्त्रालयको खर्च ३० प्रतिशतभन्दा कम